Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

लौरो अभियानका उम्मेदवार नरेन्द्रको चुनावी एजेन्डा सार्वजनिक

सुनसरी क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्यका लौरो अभियानका उम्मेदवार नरेन्द्र बहादुर बस्नेतले आफ्नो चुनावी एजेन्डामा शिक्षा , स्वास्थ्य , कृषि, खानेपानी , खेलकुद , बाटो, पर्यटन

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २० गते १८:३३ बजे प्रकाशित
in FEATURE, राजनीति
0
71
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्यका लौरो अभियानका उम्मेदवार नरेन्द्र बहादुर बस्नेतले आफ्नो चुनावी एजेन्डामा शिक्षा , स्वास्थ्य , कृषि, खानेपानी , खेलकुद , बाटो, पर्यटन र सार्वजनिक शौचालयलाई प्राथमिकता दिएकाछन । चुनाव चिन्ह लौरो पाएका स्वतन्त्र उम्मेदवार बस्नेतले चुनावीको अभियान तिव्र पारे सङ्गै १० वटा प्रतिबद्दत्ता प्रस्तुत गरेकाछन ।”समय आयो सोच बदल्ने, देश बचाउन भोट बदल्ने’ भन्ने चुनावी नारा लिएर घर दैलो अभियानमा निस्केको बस्नेतको टिमले स्थानीयको घर घरमा पुगेर प्रचा पम्प्लेट बितरण गर्दै चुनाव चिन्ह लौरो मा मतदान गर्न आग्रह गरिरहेकोछ । पछील्लो समय दलगत राजनीतिक उम्मेदवारहरु बाट आजित भएका जनताहरुले पार्टीको बिकल्पमा लौरो अभियानका उम्मेदवारलाई साथ दिने देखिन्छ ।


बस्नेतले आफु काम गर्नको लागी यो देशको निती नियम र बनाउने ठाउँमा पुगेर सबैको हक हितमा काम गर्ने बताए । आफ्नो क्षेत्रमा नेताहरुले केही गर्न नसकेको र अझै पनि दलगत नेताहरुले केही गर्लान भनेर आसा र भ्रम पालेर बस्न नहुने भन्दै अब सबै श्रमिक बिकास प्रेमी न्याय प्रेमी एक जुट भएर अगाडी बढ्नलाई आफ्नो उम्मेदवारी रहेको बताएकाछन ।

प्रदेश सभा सदस्य, सुनसरी क्षेत्र नं. ४ (क) लौरो अभियानका नरेन्द्र बहादुर बस्नेत,को प्रतिबद्द्त्ता पत्र यस्तो रहेकोछ ।

ADVERTISEMENT

प्रतिवद्धताहरू

१) म जनताकै प्रतिनिधि वा यस क्षेत्रकै प्रतिनिधि भएको सदा यस क्षेत्रका जनताको पहुँचमा रहनेछु

२) आफु भ्रष्टचार गर्दिन र भ्रष्टचार विरुद्ध निरन्तर आवाज उठाउनेछु ।

३) शिक्षा क्षेत्र :-

(क) १२ कक्षा सम्म निःशुल्क शिक्षा

(ख) गुणस्तर शिक्षा प्रणाली

(ग) प्राविधिक र व्यवहारिक शिक्षा प्रणाली

(क) आधारभुत स्वास्थ्य सेवा केन्द्रहरूको स्तरउनन्ती गरिने

(ख) MBBS Doctor सहितको स्वास्थ्य सेवा

४) स्वास्थ्य क्षेत्र :

(क) आधुनिक उपकरण सहित यांत्रीकीकरण योजनामा जोड गरिनेछ

५) कृषि क्षेत्र :-

(ख) बीउ, मल, सिचाई, बजार र भण्डारको व्यवस्था

(६) खानेपानी :- (क) बनिसकेको संरचनाहरूको मर्मत संभार र वितरण

[(ख) पानीट्डकी नभएको ठाउँमा त्यसको निर्माण गरी शुद्ध पिउने पानीको ब्यवस्था

(७) खेलकुद क्षेत्र

:-[ (क) यस क्षेत्रलाई खेलकुदको हव बनाउने

(८) बाटो : हव बनाई

(क) प्राथमिकताको आधारमा बाटोको स्तरउन्नती र निर्माण गरिने

(९) पर्यटन – (क) रामधुनि र कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलाई पर्यटकिय यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने

(१०) सार्वजनिक शौचालय :-

(क) आवश्यकताको आधारमा यस क्षेत्रको हरेक ठाउँमा एउटा सार्वजनिक शौचालय बनाइने

Tags: Narendra Basnet
Previous Post

अल नेपाल भू.पू. (आर्मि र पुलिस) मितेरी व्याडमिन्टन टुर्नामेन्ट धरानमा हुने

Next Post

‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ का लागि एमाले–जसपाका साझा उम्मेदवारलाई भोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते १६:११ बजे प्रकाशित
0

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist