Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सामाजिक सञ्जालबाट धर्म बिशेष अफवाह फैलाउने सुनसरीका अंसारी पक्राऊ

पक्राउ पर्नेमा सुनसरीको कोशी गाँउपलिका वडा नं ३ नहरचौक बस्ने २२ बर्षीय साहिल अंसारी रहेकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार २६ गते ०९:५८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
सामाजिक सञ्जालबाट धर्म बिशेष अफवाह फैलाउने सुनसरीका अंसारी पक्राऊ
45
SHARES
Share on FacebookShare on Twitter

सामाजिक सञ्जालमार्फत धर्म विरुद्ध बोल्ने सुनसरीका एक युवा प्रकाउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको कोशी गाँउपलिका वडा नं ३ नहरचौक बस्ने २२ बर्षीय साहिल अंसारी रहेकाछन । उनले धर्म बिशेष अफवाह फैलाउने गरी घृणित अपमानजनक तरिकाले अश्लिल शब्द प्रयोग गर्दै समाजमा संभावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजालमा सम्प्रेशित गरेको प्रहरीले जनाएको छ ।

अंसारीलाई प्रहरीले खोज तलास गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले २४ गते बेलुका ०६ः३० बजेको समयमा कोशी गाउँपालिका वडा नं ३ जमुवामा पक्राउ गरेको हो । उनी त्यस ठाऊमा हिडडुल गर्दै गरेको अवस्थामा पक्राऊ गरेका हुन । उनलाई बिद्युतिय कारोवार ऐन २०६३ अनुसार बिद्युतिय अपराध शिर्षकमा कारवाहीको लागि जिल्ला अदालत सुनसरीबाट ३ दिन को म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

ADVERTISEMENT
Previous Post

ज्योतीराज राईको “नाक्छोङ” को प्रदर्शन बेलायतबाट सुरु, नेपालमा पनि चाडै प्रदर्शन हुने

Next Post

विल्सन बिक्रम राईको डेव्यु निर्देशनमा ‘मैझारो’ बन्दै , मुख्य कलाकारमा मिरुना र धिरज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist