Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

जनयुद्द दिवसको अवसरमा धरानमा रक्त्तदान, १२६ पिन्ट रगत संकलन

पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरेकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन १ गते २२:३० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
जनयुद्द दिवसको अवसरमा धरानमा रक्त्तदान, १२६ पिन्ट रगत संकलन
79
SHARES
Share on FacebookShare on Twitter

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरेकोछ । यसैगरी नेकपा माओवादी केन्द्र धरान नगरसमितीले आज ३0 औ जनयुद्ददिवसको अवसरमा रक्त्तदान कार्यक्रम आयोजना गरेको छ । रक्त्तदान कार्यक्रममा १२६ जनाले रक्त्तदान गरेका छन जम्मा १२६ पिन्ट रगत संकलन भएको रक्त्तदान कार्यक्रम संयोजक सुवास खवासले जानकारी दिए ।

हरेक बर्ष जनयुद्द दिवसको दिन बिभिन्न तीन कार्यक्रम गर्दै आएकोमा यसबर्ष पनि कार्यक्रमहरु रक्त्तदान कार्यक्रम,शहिद परिवारलाई भेटघाट कार्यक्रम र बेलुकी दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको सचिव राई ले जानकारी दिए । यसबर्ष द्वन्द्वको बेला माओवादी जनयुद्धका लडाकु शहिद बेपत्ताका धरानमा रहेका १५ शहिद परिवार र २ बेपत्ताका परिवारलाई आर्थिक सहयोग एवं सम्मान गरिएको नेकपा माओवादी केन्द्रका नगर सचिव भुपाल चाम्लिङ राईले जानकारी दिए ।

ADVERTISEMENT

नगर अध्यक्ष उद्दव लिम्बुको सभापतित्वमा आयोजना भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काम्बाङ थिए । प्रमुख अतिथी काम्वाङले जनयुद्धमा घाइते तथा बेपत्ता परिवारलाई आरक्षणको व्यवस्था गर्दै जनयुद्धकै कारण देशमा विभिन्न कोटाको व्यवस्था भएको बताए । जनयुद्धले ल्याएको परिवर्तनले आम जनताको जीवनमा आधारभूत परिवर्तन गरेको काम्वाङको दावी थियो ।

कार्यक्रमका बिशेष अतिथी धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाले जनयुद्दले सार्थकता पाउनलाई सङ्घीयताको मर्म बोध हुने गरीको कार्य गर्नु पर्नेमा जोड दिए । जनयुद्धले हासिल गरेको उपलब्धि जोगाउनको लागी जनताको मर्म र भावना बुझेर जनताको लागी काम गर्नु पर्ने मा बेघाको जोड थियो ।

बिभिन्न किसिमका अन्याय अत्याचार को बिरुद्दमा न्याय पूर्ण सुरुवात गरेको एतिहासिक दिनको अवसरमा आयोजना भएको मानव जीवन बच्चाउने कार्य रक्त्तदान कार्यक्रमलाई सफल बनाउन व्यक्ति बिभिन्न तह र तप्कामा रहेर हरेक कोण बाट सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष लिम्बुले धन्यवाद दिए । कार्यक्रममा नेपाली काँग्रेसका धरान सभापति श्याम पोख्रेल, जसपा नगर अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका नगर अध्यक्ष रेवती रमण राई, एमाले नेता पारस काम्वाङ लगायतको उपस्थिती रहेको थियो ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। यसैगरी पार्टीले ३० औं जनयुद्ध दिवसको दिन बिहीबार धरानको मुख्य चौक भानुचौकमा दीप प्रज्वलन गरेको छ । जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ ।

Previous Post

बेलातमा हुने नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ को पोस्टर सार्वजनिक

Next Post

चलचित्रमा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ – आशा मगराती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist