आज बिहानै धरानमा खाली रहेको बोलेको पिकअप भ्यान दुर्घटना भएकोछ । बिहान २ बजे धरान बाट इटहरी तर्फ जादै गरेको तिव्र गतीको खाली बलेरो पिक अप कुकुरलाइ जोगाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना धरान ७ राजेश पेट्रोल पम्प अघि बाटोमा पल्टिएको थियो । चालक मात्र रहेको उक्त्त बोलेरका चालक पनि सकुसल रहेका छन ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।