Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

विजयपुर बचत तथा ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न , ३४ लाख माथी मुनाफा

धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा सम्पन्न भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस २८ गते ०९:०५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
विजयपुर बचत तथा ऋण सहकारी संस्थाको  २० औ वार्षिक साधारण सभा सम्पन्न  , ३४ लाख माथी मुनाफा
64
SHARES
Share on FacebookShare on Twitter

धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा सम्पन्न भएकोछ ।शानिबार धरान ८ स्थित लाङ्घाली सामुदायिक वनको भवन सम्पन्न २० औ साधारण सभाको सभाध्यक्ष संस्थाका अध्यक्ष नविन मेन्याङ्वो थिए । साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका उपाध्यक्ष नविन पराजुलीले प्रस्तुत गरे । ५ बर्ष अगाडी अर्कै समुहले संचालन गर्दै आएको संस्थालाई नविन मेन्याङबोको समुहले संचालन गर्न सुरु गरेपछी बन्द हुन लागेको अवस्थाको संस्थालाई पुनरजीवन दिएर ५ बर्षको अवधीमा नाफा उन्मुख गएको संस्थाका उपाध्यक्ष पराजुलीले जानकारी दिए । आर्थिक बर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन अनुसार संस्था ३४ लाख ५१ हजार ७०४ रुपैया नाफामा रहेको छ ,जसलाई बिभिन्न कोषमा बाडफाड गरिएको उपाध्यक्ष पराजुलीले जानकरी दिए । जस अन्तर्गत जगेडा कोष , सुरक्षित पुजी फिर्ता कोष , शेयर लाभांस , कर्मचारी बोनस , सहकारी प्रवर्धन कोष , सहकारी शिक्षा कोष लगायतका कोषहरुमा बिभाजन गरिएको जानकारी दिए ।


३४,५१,७०४/- अक्षरुपि रु चौतिस लाख एकाउन्न हजार सात सय चार रुपिया पाउनु पर्ने रकम नपाएर खराब कर्जामा रुपान्तरण हुदा लेखा परिक्षण खातामा रु ३,५३,९२०.९८ अक्षरुपि (तिन लाख तिरपनन हजार नौ सय बिस र अन्ठानब्बे पैसा) जति घाटा देखिन गएको पराजुलीले स्पस्ट पारे । ति उठाउन पर्ने रकम कर्जा असुली नीति तथा कार्यविधि अनुरुप सम्पूर्ण कार्यसम्पादन भइ लिलामको प्रक्रियामा मात्र बाकी रहेकोले यो साधारण सभा पश्चातसो कार्य गर्ने पराजुलीले स्पस्ट पारे ।

आर्थिक बर्षको शेयर पुंजी :- ८२,९४,४००.०० (बयासी लाख चौरानब्बे हजार चार सय, जगेडा कोष :- ५,८५,७९१.०८ ( पाच लाख पचासी हजार सात सय एकानब्बे र आठ पैसा,सहकारी प्रवधन : ६,९७२.८९ (छ हजार नौ सय बहतर र उनान्नब्बे पैसा, अन्य कोष :- ३,२७,५६९.५३ ( तिन लाख सताई हजार पाच सय उन्सतरि र तिपन्नपैसा, निक्षेप १,८६,४८,७३२।०८ एक करोड छयासी लाख अड्चालिस हजार सात सय बतीस र आठ पैसा ), स्थिर सम्पति : ३,७७,१९५.५६ ( तिन लाख सततर हजार एक सय पन्चानब्बे र छपन्न पैसा र कर्जा लगानी :- १,७९,११,१४६/- (एक करोड उनासी लाख एघार हजार एक सय छयालीस रुपिया रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार निक्षेप ब्याज खर्च १३,१०,६८७/- (तेर लाख दस हजार छ सय सतासी रुपिया प्रस्तुत गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रमका सभाध्यक्ष तथा संस्थाक अध्यक्ष नविन मेन्याङ्बोले पछील्लो समय सहकारीहरुलाई हेर्ने दृष्‍टि फरक भएपनी यहाँ सहकारीका टिम व्यवस्थापक , संचालक समिती , कर्मचारी , शेयर सदस्यहरु, बजार प्रतिनिधिहरुको अथक मेहनतको कारण संस्था मुनफामा गएको बताए । नेपालमा ३१ हजार भन्दा धेरै सहकारी चलायमान भएपनी दुई चार वटा सहकारीका कारण सहकारीहरु को अवस्था शंकालु भएपनी विजयपुर सहकारी सँग अलिकती पनि बिचलित नहुन शेयर सदस्य र बचतकर्ताहरुलाई आग्रह गरे ।

आर्थिक व्यवस्थापन चुस्त दुरुस्त नहुँदा सहकारी डुब्ने अनी शेयरवाल हरुले विश्वाश गर्न नसकेर डुब्न् लगेकोले हाम्रो संस्थाको व्यवस्थापनमा कुनै कसर बाकी नराखेर व्यवस्थापना चुस्त दुरुस्त र पारदर्सी भएकोले नडराउन अध्यक्षले आग्रह गरे । हाम्रो संस्था नाफा कमाउन मात्र उद्दत नहरेको जिकिर गरे । संस्थाले सामाजिक दायित्व पुरा गर्दै यही बर्षमात्र शैक्षिक सामग्रीहरु बितरण देखी स्वास्थ्य शिविरका लागी आर्थिक सहयोग गर्दै आएको बताए । विजयपुर सहकारी संस्थाको कारोवार हेर्न चाहनुहुन्छ भने कार्यालय आएर एक निवेदन दिएर सबै हेर्न आग्रह गरे ।

कार्यक्रमामा एक बर्ष भित्र १० हजार भन्दा धेरै शेयर बढाउने शेयर सदस्यहरुलाई प्रमाण पत्र, मायाको चिनो र नगद सहित सम्मन गरिएको थियो । यसैगरी बजार प्रतिनिधिहरुलाई पनि ट्रफी सहित् धन्यवाद दिइएको थियो । यसैगरी सभाले सभाले संचालक समितिका केही संचालक सदस्यहरुको कार्य व्यस्तताका कारण समितीमा केही हेरफेर गरेकोछ । सभाले १० मिनेटको समय दिएर सभामा उपस्थिती शेयर सदस्य तथा बचतकर्ताहरुबाट संचालक समितीको रिक्त्त रहेको बिभिन्न पदमा पदपुर्ती गरेकोछ । जस अन्तर्गत लेखा समिती संयोजकमा आनन्द लिम्बु र ऋण समिती सदस्यमा मनिता मगरलाई मनोनय गरेको छ । औपचारिक कार्यक्रम पछी सम्पूर्ण शेयर सदस्यहरु, वचतकर्ताहरु को लागी मनोरन्जनात्मक खेल, नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु आयोजना गरिएको थियो ।

Previous Post

प्रदेश मन्त्रीहरूको सहभागितामा धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने

Next Post

‘बसन्त’ को पहिलो गीतमा ‘बोल माया’ देखी ,गलबन्दी सम्मको झल्को

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist