Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदेश मन्त्रीहरूको सहभागितामा धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने

पौष २५ गतेदेखी धरानमा आयोजना भैरहेको धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस २७ गते १८:१८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
प्रदेश मन्त्रीहरूको सहभागितामा धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने
49
SHARES
Share on FacebookShare on Twitter

पौष २५ गतेदेखी धरानमा आयोजना भैरहेको धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। गोष्ठी यही माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ । कृषि गोष्ठीमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन्।

गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो। “स्थानीय व्यवसायी, कृषक, र पर्यटन व्यवसायमा लागेकाहरूका लागि यो महत्वपूर्ण प्लेटफर्म हुनेछ। गोष्ठीले नयाँ ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्छ,” शाक्यले भने।पुष २५ गतेबाट सुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुनेछ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा १४२ वटा स्टल राखिएको छ । जसमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता छ।एक्स्पोमा स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवर्द्धन, स्वरोजगार, साहित्य, र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न स्टल राखिएका छन्। सांस्कृतिक कार्यक्रम, प्रशिक्षण, र विविध मनोरञ्जनका गतिविधिले पनि दर्शकको ध्यान तानेका छन्।

ADVERTISEMENT

आयोजकले एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखेका छन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो प्रयास धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण रहेको आयोजकको विश्वास छ।गोष्ठीहरूका माध्यमबाट स्थानीय व्यवसाय र उद्यमशीलतालाई थप ऊर्जा मिल्ने आयोजकले आशा गरेका छन् । अर्थतन्त्रमा योगदान पुर्‍याउने यस्ता प्रयासले धरानलाई मात्र होइन, समग्र प्रदेश १ लाई आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्‍याउनेछ।

 

Previous Post

शनिवार हसिना सिमसारमा ‘बलिदान’ महोत्सव, प्रवेश निशुल्क

Next Post

विजयपुर बचत तथा ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न , ३४ लाख माथी मुनाफा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist