Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रेस सेन्टर नेपाल सुनसरीको ५ औ अधिवेशन सम्पन्न ,अध्यक्षमा पुन तिर्थ कार्की

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिती सुनसरीको ५ औ अधिवेशन शुक्रबार धरानमा सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस २६ गते २१:२९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
प्रेस सेन्टर नेपाल  सुनसरीको  ५ औ अधिवेशन सम्पन्न ,अध्यक्षमा पुन तिर्थ कार्की
55
SHARES
Share on FacebookShare on Twitter

 

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिती सुनसरीको ५ औ अधिवेशन शुक्रबार धरानमा सम्पन्न भएको छ । अधिवेशन बाट सुनसरी जिल्लाको अध्यक्षमा तिर्थ कार्की अधयक्षमा पुन सर्वसम्मत चयन भएका छन । कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ला समन्वय कमिटी चयन भएको छ । कार्की को नेतृत्व ११ सदस्यीय जिल्ला समिती गठन भएको छ । जसमा समितिको उपाध्यक्षमा लक्ष्मी दंगाल,दिलबहादुर राई , सचिवमा विनोद विश्वकर्मा र सह- सचिवमा रस्मी प्रधान र सुवास खत्री,कोषाध्यक्षमा गणेश तिम्सिना ,सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएकाछन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमको प्रमुख आतिथ्यता मा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य श्रीशिशा राई, १ नम्वर प्रदेश उपाध्यक्ष राजन समिप, धरान नगरपालिकाका उपमेयर,अइन्द्र विक्रम वेघा, नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीका अध्यक्ष उद्धव लिम्वु, प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्र्ुव ढकाल,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।त्यसैगरी निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक विदुर महत, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई लगायतका कार्यकाल सफलताको शुभकामना दिएका थिए ।सोही अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सेन्टरबाट जिल्ला कार्यसमितिमा निर्वाचित विनोद वि.क. र प्रदेश परिसर सदस्यमा निर्वाचित धनकुमार राई (मिलन)लाई सम्मान गरीएको थियो ।

Previous Post

एक्स्पोले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गर्छ – उपप्रधानमन्त्री सिंह

Next Post

शनिवार हसिना सिमसारमा ‘बलिदान’ महोत्सव, प्रवेश निशुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist