Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

यही पौष २५ गतेदेखी सुरु हुने ‘धरान एक्स्पो–२०८१’ का लागि स्टल बुकिङ खुल्यो

बिगत ३ बर्षदेखी धरानमा आयोजना हुँदै आएको धरान एक्स्पो तेस्रो धरान एक्स्पो -२०८१ को लागी स्टल बुकिङ खुलेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस १५ गते ०९:२५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
यही पौष २५ गतेदेखी सुरु हुने ‘धरान एक्स्पो–२०८१’ का लागि स्टल बुकिङ खुल्यो
50
SHARES
Share on FacebookShare on Twitter

बिगत ३ बर्षदेखी धरानमा आयोजना हुँदै आएको धरान एक्स्पो तेस्रो धरान एक्स्पो -२०८१ को लागी स्टल बुकिङ खुलेको छ । यही पौष २५ गतेदेखी माघ ५ गतेसम्म आयोजना हुने एक्स्पोको लागी स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ । एक्स्पो धरान १६ स्थित धरान रङ्गशालाको दक्षिणपटीको खाली मैदानमा हुने आयोजक सुनसरी उधोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

एक्स्पो धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा आयोजना हुँदैछ । बिगत ३ बर्षदेखी आयोजना गर्दै आएको एक्स्पो ह्याङगर भित्र आयोजना गर्दै आएको छ । यस पटकको एक्स्पोमा पनि डोम हेंगरमा निर्मित करिब १४५ स्टलहरु रहने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टलहरु अर बाहिर थप अन्य स्टलहरू हुनेछन् ।

ADVERTISEMENT

एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई आयोजकले तीव्रता दिएका छन् ।कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले बताए । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ श्रेष्ठले भने ।

स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्ने धरान एक्स्पो २०८१ का संयोजक गोपाल श्रेष्ठले बताए ।
उनका अनुसार नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय ४२ स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्नेछन् । एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ पनि आयोजना गरिने आयोजकले बताएको छ । एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ भने हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिनेछन् ।

Previous Post

मुख्य ४ पुरुष कलाकारलाई देखाउदै ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक

Next Post

धरान ५ देउरालीका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जिते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist