Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा पहिलो पटक तीनदिने महिला उधमी प्रदर्शनी मेला आयोजना हुने

प्रदर्शनी मेला यही भदौ १३ गतेदेखि १५ गते सम्म चल्ने आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ ११ गते १८:२७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानमा पहिलो पटक तीनदिने महिला उधमी प्रदर्शनी मेला आयोजना हुने
60
SHARES
Share on FacebookShare on Twitter

धरानमा पहिलो पहिलो पटक महिला उधमी प्रदर्शनी मेला आयोजना हुने भएको छ । मङगलबार सुनसरी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी मेला बारे जानकारी दिएको छ । प्रदर्शनी मेला यही भदौ १३ गतेदेखि १५ गते सम्म चल्ने आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ । संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार संघको ६१ औं वार्षिकोत्सवको अवसरमा प्रथम पटक आयोजना गर्न लागिएको हो । प्रदर्शनी मेलामा महिला उद्यमीहरूद्वारा सुनसरी क्षेत्रमा उत्पादित बस्तुहरूको प्रवद्र्धन र उत्पादित वस्तुको प्रचार प्रसार लागि प्र्रदर्शनी गरिने आयोजकले जनाएको छ । । प्रदर्शनी उद्योग वाणिज्य संघको परिसरमा हुनेछ । प्रदर्शनीको उद्देश्य सुनसरीम उत्पादित वस्तुहरूको प्रदर्शन, प्रचार प्रसार र विक्री वितरण गरेर उद्यमी महिला दिदी वहिनीहरू लाई प्रोत्साहन गर्ने रहेको प्रर्दशन संयोजक वर्षा अग्रवाल श्रेष्ठले जानकारी दिइन । आर्थिक कारणले व्यवसाय सञ्चालन गर्न नसक्ने उद्यमीका लागि बैङ्किङ ऋणका लागि बैङ्कहरुसंग सहकार्य गर्ने प्रदर्शनीको उद्धेश्य रहेको श्रेष्ठको भनाई छ ।

प्रदर्शनी मेलालाई धरान उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, हिमालय बैङ्क एक्सल डेभलभमेन्ट बैङ्क, जोल्ली आइसक्रीम, ब्रान्डेड कस्मेटिक होलसेल पसल र बिजयपुर हस्पिटल धरानको सहयोग रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा घरेलु, गरगहना, सौन्दर्य केयर श्रीगांर, कृषिजन्य बस्तु, खाद्यन्न तथा अन्य विभिन्न प्रकारका ४५ वटा स्टलहरु राखिने छ । विभिन्न प्रकारका खाजाका परिकारहरु पनि रहनेछ । घरेलु उत्पादनको वस्तको स्टलका लागि १ हजार ५ सय रुपैयाँ र खाद्यान्का लागि २ हजार ५ सय रुपैयाँ शुल्क रहेको संयोजक श्रेष्ठले बताइन् । उनका अनुसार प्रदर्शनीमा स्वास्थ्य सेवा तथा आंखा शिविर विजयपुर हस्पीटलले गर्नेछ । २ लाख रुपैयाँ लाग्ने प्रदर्शनीमा १० हजार जनाले अवलोकन गर्नेछन् भने करिव १५ लाख रुपैयाँ कारोबार हुने अपेक्षा आयोजकको छ ।

ADVERTISEMENT
Previous Post

‘मिस्टर नेपाल -२०२४’ मा धरानका आदेशले दुईओटा टाइटल जिते

Next Post

राजनराज र मेलिनाको आवाजमा ‘सानो संसार’को गीत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist