Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

वीपी प्रतिष्ठान अगाडी डस्टबिनमा भेटिएको शिशुको अभिभावक भेटिए

डस्विनमा फेला परेको मृत नवजात शिशुको बुवा प्रहरीको संपर्कमा आएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन १४ गते १५:११ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
वीपी प्रतिष्ठान अगाडी डस्टबिनमा भेटिएको शिशुको अभिभावक भेटिए
62
SHARES
Share on FacebookShare on Twitter

आज बिहान धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडी  डस्विनमा फेला परेको मृत नवजात शिशुको बुवा प्रहरीको संपर्कमा आएका छन । आज बिहान  करिव ६ बजे तिर सरसफाइकर्मीले हातमा प्रतिष्ठानको ट्याग भएको   मृत नवजात शिशुको शव फेला पारेपाछी प्रहरीलाई खबर गरेका थिए । गाइनो वार्डमा  सोधपुछ गर्दा शवको बारेमा पहिचान खुलेको थियो । सप्तरीका योगेन्द्रकुमार रामलाई प्रहरीले गाइनो वार्डबाट ल्याएर शव देखाउदा आफ्नै मृत छोरी हो भनेर स्वीकारेका थिए । आफुले पाच छ महिनादेखी  आफ्नो श्रीमतीको उपचार गराइरहेको र हिजो राती गाह्रो भएपछी धरान ल्याएर उपचार गराउदा ५ महिनाको शिशु पेट भित्रनै मृत्‍यु भएकोले  अपरेशन गरेर निकालेको योगेन्द्रले बताए ।

शव हिजो साँझ जंगलमा लगेर गाड्ने भन्दै २ जना व्यक्ति आएकोले ४ सय रुपैया दिएर जिम्मा लगाएको पनि खुलाएका थिए । ‘मैले यहाँ ल्याएर फालेको होइन, म र श्रीमती मात्रै थियौं । त्यसैले २ जना व्यक्ति आएर जंगलमा लागेर गाडिदिन्छौं भन्यो, ४ सय रुपैया दिएर जिम्मा लगाएको थिएँ,’उनले भने । मृतकका बुबालाई निवेदन दिन लगाएर प्रतिष्ठानबाट शिशुको मृत्यु भएको प्रमाणपत्र ल्याएपछि अन्त्येष्टीको लागि जिम्मा लगाउने ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

Previous Post

अवार्ड बिजेता छोटो चलचित्र ‘द रेड मुन’ युट्युबमा रिलिज

Next Post

पोखरा स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु, २७ जनाको उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist