Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

शिक्षा निकेतन मावि धरानमा सिभिल इन्जिनियरिङ पढाई हुने

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र १३ गते १८:४७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
शिक्षा निकेतन मावि धरानमा सिभिल इन्जिनियरिङ पढाई हुने
63
SHARES
Share on FacebookShare on Twitter

शिक्षा निकेतन माध्यमिक विद्यालय धरानले पत्रकार सम्मेलन गरेर सिभिल इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरुकोलागि भर्ना आवेदनको माग गर्न लागेको बताएको छ । आप्mनो विधालयमा सिभिल इन्जिनियरिङ विषय पढाइ भइरहे पनि धरानभित्रकै विद्यार्थीहरुको उपस्थिति कम भएकोले अभिभावकसम्म प्राविधिक विषय धरानमा छ भन्ने बुझाउन पत्रकार भेटघाट गरिएको प्रधानाध्यापक उमेश गुरागाँईले बताए । पत्रकारसङ्गको भेटघाटमा प्रधानाध्यापक उमेश गुरागाँईले न्युनतम खर्चमा सिभिल इन्जिनियरिङ विषय पढाउँदै आएको र उत्पादित विद्यार्थीहरुले रोजगार भएको पनि बताए । प्रधानाध्यापक गुरागाँईकाअनुसार सिभिल इन्जिनियरिङ विषयमा रुची भएकाहरुकोलागि कक्षा –९ देखि १२ सम्म पठनपाठनको व्यवस्था भएको र प्रत्येक कक्षामा ४८ जना विद्यार्थीको कोटा रहेको छ ।


पत्रकार भेटघाटमा वडाध्यक्ष रमेश राईले आप्mनो वडामा रहेको विद्यालयले २०७० सालदेखि सिभिल इन्जिनियरिङ विषयको बारेमा अभिभावक अनविज्ञ रहेको बताए । वडाध्यक्ष राईले भने ‘हामीले विद्यार्थीहरुलाई नयुनतम खर्चमा छात्रवृतिसहित सिभिल इन्जिनियरिङ पढाइरहेका छौ । तर, धरानभित्रकै विद्यार्थीलाई आकर्षित गर्न सकिरहेका छैनौं ।’कार्यक्रममा प्रदेश सभा सदस्य यसोदा काँयस्थले विद्यालय दिने शिक्षाको बारेमा अभिभावकसम्म पुग्ने गरि प्रचार आवश्यक रहेको र आपूm पनि विद्यालयलाई सहयोग गर्न उत्साहित रहेको बताए । वि.सं. २०१० सालमा स्थापना भएको सो विद्यालय प्राविधिक विषयमा सिभिल इन्जिनियरिङ पढाउने सुनसरीको पहिलो प्राविधिक विद्यालय हो ।

Previous Post

रुम्जाटारका माइला जस्ले डिग्री पास गरे, फुर फुर यस्तो छ ट्रेलरमा

Next Post

याक्थुङ चलचित्रकर्मी संघले आयोजना गरेको ७ दिने कार्यशाला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist