Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान उत्सव – २०८० को प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक हुने

यही पौष २० गते देखी २४ गतेसम्म हुन लागिरहेको 'धरान उत्सव -२०८०' प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस १८ गते १८:३३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान उत्सव – २०८० को प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक हुने
257
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाको १२३ औ स्थापना दिवसको अवसरमा यही पौष २० गते देखी २४ गतेसम्म हुन लागिरहेको ‘धरान उत्सव -२०८०’ प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ । धरान उपमहानगरपालिका का प्रमुख हर्क राज राई (हर्क साम्पाङ) ले उत्सव तयारीको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा साम्पाङले सो कुरा बताएका हुन । पछील्लो समय धरान उत्सवका प्रमुख अतिथी सँग जोडीएको प्रधानमन्त्रीको फोटो हटाएको कुराले चर्चा पाइरहेको बेला उत्सवको उदघाटन समारोहको प्रमुख अतिथी सम्बन्धी संचारकर्मीको जिज्ञासामा मेयर साम्पाङले सुरुमा प्रमुख अतिथी आँफै हो, हामी सबै प्रमुख भएको भन्दै मजाक गरेका थिए । स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई मंचमा चढाएर उहाकै हातबाट केक काटेर उदघाटन गर्ने बताए । उनले यस पटकको धरान उत्सवको सम्पूर्ण तयारी सकिएको समेत जानकारी दिए । यस बर्षको उत्सव धेरै खर्चिलो नहुने किसिमले तयारी गरेको उनको भनाइ छ । उत्सवमा मेयर र उपमेयरको कोषबाट खर्च गरिने साम्पाङले बताए ।


धरान उत्सव धरान नगर स्थापना भएकाले यो सबै धरानेको उत्सव भएको उनको दावी छ । साम्पाङले यस बर्षपनी बिबिध कार्यक्रमहरुको तयारी रहेको बताए । उत्सवको उदघाटनको दिनमा धरान उपमहानगरपालिका सँग भागीनी सम्बन्ध गासेका नगर प्रमुखहरुको उपस्थिती रहनेछ । बिगतका बर्षहरुमा ३ दिन मात्र मनाइने उत्सव यो बर्ष ५ दिन मनाइने तयारी भएको छ । उत्सवमा बिशेषगरी धरानलाई चिनाउने खाना, जातिय परिकार, यहाँको स्थानीय उत्पादन लगायत मुख्य आकर्षणका बिन्दु हुनेछन । यस बर्ष बिशेषगरी स्वास्थ्य क्षेत्रलाई ध्यान दिएर पाचै दिन स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा उपलब्ध हुनेछ । उत्सवमा सरसफाइ अभियान, जातीय र्याली,सहकारी क्रियाकलाप,सम्मान कार्यक्रम साइकिलिङ,साहित्यिक,सम्मान कार्यक्रम,वाकाथुन,विद्यालय खेलकुद   प्रतियोगिताहरु,लोकदोहोरी, श्रमदाता र्याली,झाँकि प्रदर्शनी कार्यक्रम, लगानी गोष्ठी सञ्‍चालन,रस्सी तान प्रतियोगिता,कदरपत्र तथा प्रशंसा कार्यक्रम हुने भएको छ । उत्सवमा करिब ७६ वटा स्टलहरु रहने छन ।

ADVERTISEMENT
Previous Post

‘महाजात्रा’को फर्स्टलुक्स सार्वजनिक, हरिबंश को लुक्सले ध्यान खिच्दै

Next Post

धरान उत्सव भव्य उदघाटन, राजनीतिक दलद्वारा अघोषित बहिस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist