Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान एयरपोर्टको लागी प्रधानमन्त्रीको चासो

धरान एयरपोर्टको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो देखाएकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर २६ गते १३:२० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान एयरपोर्टको लागी प्रधानमन्त्रीको चासो
68
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय धरानमा चासोको बिषय रहेको धरान एयरपोर्टको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो देखाएकाछन । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटमा धरानको एअरपोर्टको बारेमा जानकारी,माग पत्रसहित अनुरोध गरेका थिए । भेटमा एयरपोर्ट, विपी प्रतिष्ठान, पानीपिया सेउती पुल सडक, कोशी खानेपानी परियोजनालगायतको बिषयमा मागपत्र र अनुरोध गरिएको पनि मेयर साम्पाङले बताए । प्रधानमन्त्री दाहालले धरानको मागहरुको बिषयमा प्रधानमन्त्री दाहालले केही दिनभित्रै परिणाम थाह पाउने बताए । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद्घाटन समारोहमा प्रमुख आतिथ्यको लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा पत्रसहित अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले धरान भन्ने बित्तिकै आफुलाई आउने इच्छा हुने प्रतिक्रिया दिए । तर, उक्त दिनको कार्यक्रमको तालिका अनुकुल भए आउने उनले वचन दिएका थिए ।

मेयर साम्पाङ र उपमेयर बेघाले धरानको विकास र निकासको लागि प्रधानमन्त्रीसँगको भेट ज्यादै महत्वपुर्ण भएको बताए ।मेयर साम्पाङले धरानमा एयरपोर्ट अतिआवश्यक भएको भन्दै प्रधानमन्त्रीलाई माग पत्रसहित अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले धरानको एयरपोर्टबारे २ वटा धारणा आइरहेको भन्दै धरानको एयरपोर्टकै लागि सम्बन्धित मन्त्रालय र विभागको बैठक राख्ने प्रतिवद्धता पनि जनाए ।प्रधानमन्त्री दाहालका अनुसार नजिकै विराटनगर भएकोले धरानमा किन बनाउने भन्ने एउटा मत रहेको छ । यस्तै, जाडोमा हुस्सु र बर्षामा बाढीले विराटनगर एयरपोर्ट डुबान पर्ने भएकोले धरानमा बनाउनुपर्छ भन्ने अर्को धारणा भएको पनि प्रधानमन्त्री दाहालले सुनाए ।

ADVERTISEMENT
Previous Post

‘दुई कदम’ अब १६ बर्ष माथीकाले मात्र हेर्न पाउने

Next Post

इलाम अस्पतालको क्वाटरमा आगलागी हुँदा प्रहरी घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist