Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान ख्रीस्टमस महोत्सव -२०८० पौष ६ र ७ गते हुने

धरानभरीका इसाईहरु मिलेर हरेक बर्ष आयोजना हुँदै आएको धरान ख्रीस्टमस महोत्सव यस बर्षपनी हुने भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर ६ गते १८:२६ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान ख्रीस्टमस महोत्सव -२०८० पौष ६ र ७ गते हुने
90
SHARES
Share on FacebookShare on Twitter

धरानभरीका इसाईहरु मिलेर हरेक बर्ष आयोजना हुँदै आएको धरान ख्रीस्टमस महोत्सव यस बर्षपनी हुने भएको छ। धरान र आसपासमा छरिएर रहेका करिब २०–२५ हजार ख्रीष्टका अनुयायीहरुले ख्रीष्ट जन्म उत्सवको बिशेष अवसरमा हरेक बर्ष आयोजना गर्दै आएको ख्रीस्टमस महोत्सव यही पौष ६ र ७ गते शुक्रबार र शनिबार आयोजना गरिने धरान ख्रीस्टमस महोत्सव -२०८० का संयोजक रेभरेन्ट शामुएल राई जानकारी दिए । ख्रीष्टमस महाेत्सव-२०८० मुल आयोजक समितीको आज बसेको बैठकले महोत्सव गर्ने मिती तय गरे पनि स्थान भने केहीदिनमा टुङ्गो लगाउने संयोजक राईले बताए । राईका अनुसार महोत्सब अवधीभर खेल सप्ताहकाे रुपमा अन्तर मण्डली अन्तरगत विभिन्न मनोरञ्जनात्मक खेलकुदको आयोजना गरिनेछ । साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाइ, रक्तदान,असहायलाई सहयोग,खेलकुद , दिपप्रज्वलन र र्यालीको आयोजना गरिएको सह- संयोजक धरान ख्रीस्टिय समाजका अध्यक्ष गोबिन्द राइले जानकारी दिए ।


विगत बर्षहरुमा झै यसबर्ष पनि महोत्सवलाई सफल बनाउन धरान भरीका चर्चहरु मिलेर,सहकार्यक गरेर आयोजना गर्ने तयारी रहेको ख्रीष्टमस महाेत्सव-२०८० मुल आयोजक समितीका सचिव पास्टर बिन्देश्वर चाैधरीले बताए । महोत्सवमा परम्परागत खानाको स्टलहरु,नर्सरी, फलफुल स्टल सुसमाचारीय सांगीतिक तथा ख्रीष्टमस चियापान समाराेह लगायत बिभिन्न कार्यक्रमहरु गरिने सचिव चौधरीले जानकारी दिए । बिगतका बर्षहरुमा गर्दै आएको हरेक कार्यक्रमलाई निरन्तरता दिदै यसबर्ष एलिडी ब्याच बितरण, एअर ब्यालुन उडाउने र स्टिकर बितरण लगायतको कार्यक्रमपनी समेटिएको सचिव चौधरीले जानकारी दिए । ख्रीस्टमस महोत्सव -२०८० सम्पन्न गर्न रेभरेन्ट शामुएल राईको संयोजकत्वमा २३ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ ।

ADVERTISEMENT
Previous Post

झापा, मोरङ र उदयपुरबाट ५ जना फरार प्रतिवादीहरु पक्राउ

Next Post

धनकुटामा श्रीमती र छोराको हत्या गरी आत्महत्या गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist