Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

झापा, मोरङ र उदयपुरबाट ५ जना फरार प्रतिवादीहरु पक्राउ

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर ६ गते १५:१० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मोरङ र झापाबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ
46
SHARES
Share on FacebookShare on Twitter

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुटै स्थानबाट बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित उच्च अदालत बिराटनगर, इलाम इजलासको मिति २०८०।०२।१० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा २ दिन कैद र २ लाख रुपैया जरिवाना तथा पिडित राहत कोषमा ८ हजार रुपैया जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका दमक नगरपालिका- ५ घर भई हाल बिर्तामोड – १ स्थित बस्दै आएकी ५५ बर्षीया मिना तामाङलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०६७ सालको फैसला आदेशले ४ बर्ष ८ महिना १६ दिन कैद रहि फरार रहेका मिक्लाजुङ गाउँपालिका- १ का ५० बर्षीय धनकुमार राई र ७० बर्षीय देवि प्रसाद राईलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो भने सम्मानित उदयपुर जिल्ला अदालतको फैसला आदेशले सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना ८ दिन कैद फैसला भई फरार रहेका चौदण्डीगढी नगरपालिका- १ का २१ बर्षीय सुर्य परियारलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध गाँजा मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७३।०१।१४ गतेको फैसला आदेशले ११ महिना ५ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका ताप्ली गाउँपालिका- १ का २४ बर्षीय पुकार भन्ने लेख बहादुर मगरलाई सुनसरीको धरानमा लुकिछिपि बसेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई तोकिएको कैद भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ADVERTISEMENT
Previous Post

रिलिजको तयारीमा रहेको ‘दुई कदम’ मा बर्षाको इन्ट्री

Next Post

धरान ख्रीस्टमस महोत्सव -२०८० पौष ६ र ७ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist