पश्चिम नेपालको जाजरकोट र रुकुममा गएको भुकम्पमा परी ज्यान गुमाउने को संख्या १२८ पुगेकोछ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए । हाल घाइते हरुको उद्दार भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली सहित भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।