Wednesday, December 6, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ २४ सै घण्टा परिचालन

नजिकिदै गरेको चाड पर्वको सुरक्षार्थ नेपाल प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक ३ गते १७:११ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानमा प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ २४ सै घण्टा परिचालन
60
SHARES
Share on FacebookShare on Twitter

नजिकिदै गरेको चाड पर्वको सुरक्षार्थ नेपाल प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ । बिहीवार ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरी आफ्नो सुरक्षा योजनाहरु सुनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार प्रदेश प्रहरीमार्फत ३० बढी प्रहरी परिचालन गर्दै चाडपर्व लक्षित सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरेर ‘क्युआरटी’ परिचालन गरिएको छ । सन्चारकर्मीमाझ चाडपर्व लक्षित शुभकामना आदानप्रदान र सुझाव सङ्कलन कार्यक्रममा डिएसपी मल्लले धरानको छाताचोक र धरान १६ स्थित जोरसखुवालगायतका ४ स्थानमा १८ घण्टा नियमित प्रहरी परिचालन गरिएको मल्लले बताए । उनले चाडपर्व लक्षित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानका बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतका क्षेत्रमा प्रहरी जनशक्ति परिचालन गरिएको बताए । जिल्ला सुरक्षा समन्वय समितिले निर्णय गरेअनुसार १० बजेभन्दा पछाडि बजार, पसल बन्द गर्न गरेको निर्णय कार्यान्वयन गर्ने मल्लले जानकारी दिए । धरानको सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालयले कुनै कम्पर्माइज डिएसपी मल्लले बताए ।

Previous Post

परदेशी -२ सफलताका साथ दोस्रो हप्तामा प्रदर्शन

Next Post

सुनसरीकै सबैभन्दा लामो झोलुङ्गे पुल धरान ५ मा बन्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

एमालेका नेता  रायमाझी थुनामै रहने भए

एमालेका नेता रायमाझी थुनामै रहने भए

by हंगामा खबर
२०८० मंसिर १५ गते १६:४२ बजे प्रकाशित
0

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

by हंगामा खबर
२०८० मंसिर १४ गते १५:४८ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist