Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दशरथ पथ टिएलओ धरान – १५ द्वारा सडक मर्मत

धरान - १५ स्थित दशरथ पथ टोल बिकास संस्थाले दशरथ पथ सडक मर्मत गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज २८ गते १७:१५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
दशरथ पथ टिएलओ धरान – १५ द्वारा सडक मर्मत
134
SHARES
Share on FacebookShare on Twitter

धरान – १५ स्थित दशरथ पथ टोल बिकास संस्थाले दशरथ पथ सडक मर्मत गरेको छ । आईतवार धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्यहरु को उपस्थितीमा टिएलओको आयोजनामा स्थानियहरुको सकृयतामा सडकको खाल्डा खुल्डी पुर्ने काम भएको हो । बरगाछी धरान – ८ देखी उत्तर धरान – १५ को दशरथ पथ हुँदै बुढासुब्बा चौकका लगभउ १९ ओटा खाल्डा खुल्डी पूर्णइ सडक मर्मत गर्ने काम भएको टिएलओ का अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । चाड पर्व नजिकदै गएको र स्थानिय स्तरमा भएका सानातिना काम हरु सरकारकै बाटो हेरिरहन भन्दा आबश्यकता हेरी आँफै मर्मत सम्भार गर्न लागेको खतिवडाले जनाए । बिगतका टिएलओ अध्यक्षहरुको पाला देखिनै यस्ता साना तिना काम आँफै गर्ने गरेको खतिवडाले जनाए । मर्मतका लागी स्थानियहरुले नै आबश्यक पर्ने सिमेन्ट,बालुवा जोहो गरेको अध्यक्ष खतिवडाले बताए ।


१०० घरधुरी रहेको दशरथ पथ टोल बिकास समितीमा यस अघीनै निवर्तमान अध्यक्ष नविन मेन्याङ्बोको अध्यक्षतामा सिसी क्यामेरा जडान गरिएको छ । मेन्याङ्बोको पहल र स्थानीय उपभोक्त्ताहरुबाट आर्थिक संकलन गरेर रु ४ लाख बराबरको १२ वटा सिसी क्यामेरा र ३ वटा कन्भेक्स मिरर राखिएको छ । सिसी क्यामेरा संगै सवारी दुर्घटना न्युनिकरणको लागी मितेरी फुटसल धरान ११ को सहयोगमा तीन ओटा कन्भेक्स मिरर पनि राखिएकोछ । कन्भेक्स मिरर , चिल्ड्रेन्स एकेडेमी छेउ , देवकोटा चौक र दशरथ पथ प्रबेश मार्गमा राखिएकोछ । आज मात्र हैन बिगतका बर्षहरुदेखिनै आफ्नो वरपर टोलमा भएका सानातिना समस्याहरु आँफै समाधान गर्दै आएको र तेस्कै निरन्तरा स्वरुप यो मर्मत कार्य गरिएको निवर्तमान अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।

ADVERTISEMENT

मर्मत सम्भार कार्यक्रमको वडासदस्यद्वय बादल भट्टराई र रङ्गलाल गिरीले संयुक्त्त रुपमा उदघाटन गरेका थिए । उदघाटन पछी केहीबेर सम्म श्रम समेत गरे । वडा सदस्य बादल भट्टराईले वडा भरी रहेको टिएललो मध्येमा दशरथ पथले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । उनले टिएलओले गर्ने हरेक काममा वडाको साथ रहने बताए । अर्का सदस्य गिरिले वडा नम्बर १५ को एक नम्बर टिएलओ भएकोले धन्यवादको पात्र भएको बताए । नगरपालिका र वडाले गर्ने काम टिएलओले जनसहभागीतामा काम गरिरहेकोले वडाले धन्यवाद दिएको बताए ।

Previous Post

परदेशी २’ को ‘वर्ड अफ माउथ’को प्रभाव बढ्दै,हल भरिभराउ

Next Post

१८ औं ललित अम्बर डिपो कप मङसिरमा हुने,१६ टिम सहभागी हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist