Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा वृद्धि गरिएको बंगुरको मासुको मूल्य फिर्ता

बङ्गुरको मासुको प्रतिकेजी ८० रुपैया बढाएर प्रती केजी रु ५०० बिक्री बितरण गरेपछी चौतर्फी बिरोध हुन थालेको थियो ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज २१ गते १८:०५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानमा वृद्धि गरिएको बंगुरको मासुको मूल्य फिर्ता
549
SHARES
Share on FacebookShare on Twitter

धराने कालो बङ्गुरको मासुले प्रख्यात धरानमा असार १ गतेबाट बङ्गुरको मासुको भाउ ३६० बाट बढेर ४२० मा किनबेच हुने भैरहेको बेला मासु व्यवसायीहरुले धरान उपमहानगरपालिका सँग समन्वय नगरी आफुखुसी मासुको भाउ बृदि गरेका थिए । ४२० प्रतिकेजी किनबेच भैरहेको बङ्गुरको मासुको प्रतिकेजी ८० रुपैया बढाएर प्रती केजी रु ५०० बिक्री बितरण गरेपछी चौतर्फी बिरोध हुन थालेको थियो । नगरपालिका सँग समन्व्य नगरी मासुको भाउ बृदि गरेपछी धरान उपमहानगरपालिका बजार अनुगमन समिति र धरान मासु व्यवसायी संघ बीच आईतवार बैठक बसी वृद्धि गरिएको बंगुरको मासुको मूल्य हाललाई फिर्ता गरी थप बैठकबाट मूल्य समायोजन गरिने निर्णय भएको अनुगमन समिति संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । व्यवसायीहरुले भाउ बृदि गर्नु पर्ने माग राखेपनी हाललाई पुरानै दर प्रतिकेजी ४२० नै कायम गरी केही दिनमा पुन बैठक बसी मूल्य समायोजन गरिने संयोजक बेघाले जानकारी दिए ।

धरान मासु व्यवसायी संघले सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ नबढएको भएपनी व्यवसायीहरुको माग सम्बोधन हुनेमा आफुहरु बिस्वस्त रहेको भन्दै हाललाई बृदि भएको भाउ स्थगित गरेर पुरानै दरमा बिक्रिगर्ने धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बताए । अन्य ठाउँमा सुगुरको मासुको भाउ वृद्धिभएपनी धरानमा भने विगत ५ बर्षदेखि वृद्धि भएको थिएन । चारोको भाउ निरन्तर बढीरहदा पनि मासुको भाउ नबढ्दा वंगुर पालन गर्दै आएका किसानहरुलाई मार परेको गुनासो आएपछि मुल्य समायोजन गरिएको अध्यक्ष तामाङले बताए ।

ADVERTISEMENT
Previous Post

यूके जान मागभन्दा ६ गुणा बढी नर्सको आवेदन

Next Post

इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist