Friday, December 12, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पथरीको सामुदायिक वन भित्र पुरुषको सडेको शव फेला

हंगामा खबर by हंगामा खबर
२०८० अशोज १० गते १०:०८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
पथरीको सामुदायिक वन भित्र पुरुषको सडेको शव फेला
184
SHARES
Share on FacebookShare on Twitter

असोज ९ गते अन्दाजी दिउसोको साँढे १२ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा रहेको सुन्दर सामुदायिक वन भित्र रहेको उत्तरबाट दक्षिण तर्फ बगेको गुह्रे खोलामा निम्न हुलिया भएको पुरुष मानिस सडी गडी मृतक अबस्थामा फेला परेको छ । प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोली खटी गई लास जाँच मुचुल्का गरिसकेको छ । मृतकको लाशलाई पोष्टमार्टमको लागी बि.पि.कोईराला बिज्ञान प्रतिष्ठान धरान घोपामा पठाएर शव गृहमा रहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतकको हालसम्म सनाखत हुन नसकेकोले आ-आफ्नो एरीया ईलाकामा मृतकको आफन्तहरुलाई खोज तलास गरी फेला परेमा जानकारी गराउन ईलाका प्रहरी कार्यालय पथरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

मृतकको हुलिया समेत प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार उनको उमेर ३०/३५ बर्ष र उचाई ५ फिट ७ ईन्च भएको, कालो रङको बक्स पाईन्ट, खैरो रङको भेष्ट, भित्री अन्डरवेव सानो सानो कालो सेतो कोठा देखिने लगाएको दाया हातको नाडीमा ॐ मानेपेमे लेखी ट्याटु खोपेको हुलिया बिबरण रहेको प्रहरीले जनाएको छ ।

Previous Post

मेयर साम्पाङद्वारा साबुन फ्याक्ट्रीको शिलान्यास

Next Post

परदेशी–२’को झ्याउरे गीतमा प्रशान्त, प्रकाश र केकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist