Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर साम्पाङद्वारा साबुन फ्याक्ट्रीको शिलान्यास

हंगामा खबर by हंगामा खबर
२०८० अशोज ९ गते १६:०४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मेयर साम्पाङद्वारा साबुन फ्याक्ट्रीको शिलान्यास
52
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइ (हर्क साम्पाङ) ले धरान २० मा साबुन फ्याक्ट्रीको शिलान्यास गरेका छन । स्थानिय सरकार धरान उपमहानगरपालिकाको मातहतमा रहनेगरी निर्माण गर्न लागिएको साबुन फ्याक्ट्रीको मंगलबार विधिवत रुपमा शिलान्यास भएको हो । फ्याक्ट्री धरान उपमहानगरपालिका वडा नम्बर २० को प्रवेश क्षेत्रमा निर्माण हुनेछ । आज शिलान्यास भएको फ्याक्ट्री करिव ३७ लाखको लागतमा ४६ फिट चौडाइ ६४ फिट लम्बाई र १६ पिलरे ट्रष्ट सहितको बाहिरी टिनले बेरेको भवन निर्माण हुने धरान उपमहानगरका इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । फ्याक्ट्री ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

नेपालमा गणतन्त्रपछिको पहिलो उद्योग स्थापना नै माया धराने साबुन पहिलो भएको मेयर साम्पाङको दावी थियो । । आफुले गरेको सबै काम वास्तविक समाजवाद रहेको साम्पाङले दाबि गरे । गत साल नै हुने काम वनले मुद्दा लगाएको कारण लम्बिएको भन्दै विकास गर्दा लगातार मुद्दा खेप्नुपरेको बताए । यो फ्याक्ट्री व्यक्तिगत नभएर स्थानिय सरकार धरानको रहेको साम्पाङले बताए । फ्याक्ट्री निर्माण पछी साबुनकै लागी धरानबाट वार्षिक रुपमा चार पाँच करोड बाहिरिने पैसा अब धरानमै रहने भन्दै सबै धरानेलाई धरानमै उत्पादित सबुन चलाऊनु पर्ने आग्रह गरे । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले आफु आउनु अगाडिदेखि मिडियाबाट साबुन फ्याक्ट्री बारे थाहा पाएको बताए । उनले साबुन फ्याक्ट्रीको लागि आवस्यक बजेट समेत नगरसभाले विनियोजन गरेको भन्दै कानुनी प्रक्रिया अनुसार उपभोक्ता गठन गरेर निर्माण कार्य अगाडी बढाइने बताए ।

ADVERTISEMENT
Previous Post

सन्तोष सेनद्वारा ‘बलिदान’ निर्माणको घोषणा, तिहारपछी छायांकन हुने

Next Post

पथरीको सामुदायिक वन भित्र पुरुषको सडेको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist