Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मुस्लिम समाजले धरान इटहरी सडकखण्डमा शिरिषको विरुवा रोप्याे

धरान मुस्लिम एकता समाजको अगुवाईमा कोशी राजामार्ग अन्तर्गत धरान - इटहरी सडक खण्डको डिभाइडरमा १०० वटा हाइब्रिड शिरिषको विरुवा रोपिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज ८ गते १४:५२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मुस्लिम समाजले धरान इटहरी सडकखण्डमा शिरिषको विरुवा रोप्याे
74
SHARES
Share on FacebookShare on Twitter

धरान मुस्लिम एकता समाजको अगुवाईमा कोशी राजामार्ग अन्तर्गत धरान – इटहरी सडक खण्डको डिभाइडरमा १०० वटा हाइब्रिड शिरिषको विरुवा रोपिएको छ । धरानका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा सोमबार हाइब्रिट शिरिषको विरुवा वृक्षारोपण कार्यक्रममा धरान बिभिन्न राजनीतिक दलका नेताहरुको पनि उपस्थित रहेको थियो । पछील्लो समय धरानलाई फुलै फुलको शहर बनाउने अभियान अन्तर्गत धरान प्रवेश गर्ने कोशी राजमार्गको सौन्र्दयीकरण बढाउन हाइब्रिड शिरिषको विरुवा रोपिएको मुस्लिम एकता समाजका संयोजक फिरोज अलीले बताए ।

विरुवा कलकत्ताबाट आयात गरिएको र हाइब्रिड विरुवा भएको कारण उचाई १० देखि १२ फिट मात्र हुने अलिले बताए । उनका अनुसार विरुवा ४ महिनादेखि फुल्न थाल्ने र बाह्रै महिना फुल्नेछ। आफुले बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिएको र यो अभियानमा मुस्लिम समाजले सहकार्य गरेकोमा खुशी लागेको बताए । मेयर साम्पाङले सबै मिलेर नै धरान र देश बनाउनुपर्ने धारणा राख्दै मुस्लिम समाज मात्र हैन अन्य समाजहरु पनि यो अभियानमा जोडीएर सुन्दर धरान बनाउ लागिपर्न आग्रह गरे ।

ADVERTISEMENT

Previous Post

अशक्त महिलालाई बलात्कार गरेर फरार १३ वर्षीय बालक पक्राउ

Next Post

माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist