एअर गन सहित धरानका एकजना पक्राउ परेकाछन ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४, विजयपुरका ३९ वर्षीय अमनध्वज कार्की छन् ।एकथान एयर गनसहित शनिबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनको घर तलासी गर्ने क्रममा उक्त गन फेला परेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरानले कार्यालयले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।