धनकुटाको महालक्ष्मी नगरपालिका-०५ माझीगाँउ बस्ने मदन खड्काको १० बर्षीय छोरा मन्दिप खडकाको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरीको पिङ बनाई पिङ खेल्ने क्रममा अचानक लड्दा उनको घट्नास्थलमा नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।