Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आज राती १२ बजेदेखि लागुहुनेगरी धरानमा निषेधाज्ञा

हंगामा खबर by हंगामा खबर
२०८० भदौ ८ गते १६:५० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
आज राती १२ बजेदेखि लागुहुनेगरी  धरानमा निषेधाज्ञा
67
SHARES
Share on FacebookShare on Twitter

आज राती १२ बजे देखी धरानमा सुनसरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । पछील्लो समय भाद्र ९ लाई लिएर धरानमा देखिएको धार्मिक तथा साम्प्रदायिक अवस्थालाई हेरी निषेधाज्ञा जारी गरिएको सुनसरी जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी हमकला पाण्डे द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । धरानमा पछील्लो समय सामाजिक संजाल फेसबुकमा लगायतमा देखिएको धार्मिक तथा साम्प्रदायिक अवस्थालाई लिएर बिभिन्न संघ संस्था , राजनीतिक दललगायतले चासो व्यक्त गरिरहेका छन । यो संगै धरानमा फैलिएको डेङ्गी रोगका कारण जनस्वास्थ्य समेतको अवस्थालाई हेर्दै आज राती १२ बजेदेखि भोली राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । धरानका बिभिन्न राजनीतिक दलहरुले समेत संयुक्त्त बिज्ञप्ती निकालेर धरानमा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक हिंसा रोक्न अपिल गरेको थियो । आजनै धरानका पुर्व मेयरहरु , स्थानिय जनताहरु स्वस्फुर्त रुपमा सडकमा आएर शान्ती र्याली निकालेका थिए ।


सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुनसरीका १२ पालिकामा डेंगु फैलिएर १६ हजार भन्दा बढी संक्रमित भएकोले धरान उपमहानगरमा डेंगु नियन्त्रण नहुन् जेलका लागि स्वास्थ्य संकटकाल घोषणा सिफारिस गरेकी छन् भने यस अवस्थामा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिक भोलि एक दिनका लागि अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनितिक सभा , र्याली, भेला तथा प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न तथा नगराउन भन्दा निशेध आज्ञा जारी गरिएको छ ।

ADVERTISEMENT

प्रशासनको आदेशलाई अटेर गरे स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने समेत सुनसरी जिल्ला प्रशासनले सचेत गराएको छ । धरान उपमहानगर प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र न।पा १ मा पर्ने झण्डा चोकदेखि धरान तर्फको क्षेत्र, धरान प्रवेश गर्ने रामधुनी ६ बाट बराहा क्षेत्र नपाको ३ नडाहाचोकबाट धरान प्रवेश तर्फको क्षेत्र, इटहरी २० तरहरा पानीपियादेखि उत्तरतर्फको धरान क्षेत्र, धरान ५ प्रवेश गर्ने केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको सागुरीगढी गापाको ६ भेडेटारबाट धरान तर्फ प्रवेश गर्ने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले हस्ताक्षर गरेको सूचनामा जनाइएको छ ।

Previous Post

सुपरहिट चलचित्र ‘महापुरुष’ अब सिनेमाघर एप्समा हेर्न पाइने

Next Post

सामाजिक सञ्जालमार्फत ठगिगर्ने २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist