Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्थगित भएको घर नम्बर बितरण वडा न् ५ बाट पुन सुरु

हंगामा खबर by हंगामा खबर
२०८० साउन २६ गते १०:५९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
स्थगित भएको घर नम्बर बितरण वडा न् ५ बाट पुन सुरु
182
SHARES
Share on FacebookShare on Twitter

दुई बर्ष अघी देखी घर नम्बर बितरण गर्न सुरु भएको वडा नम्बर ५ को घर नम्बर बितरण पुन सुरु भएको छ । बिहीवार धरान ५ देबिगाउको उन्नती मार्गबाट घर नम्बर बितरण सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) को उपस्थितमा धरान वडा नम्बर ५ का वडा अध्यक्ष मन प्रशाद लिम्बु, नगरपालिकाका कर्मचारी लगायतको उपस्थितमा घर नम्बर बितरण सुरु गरिएको हो । उन्नती मार्गको एक घरमा घर नम्बर ८ प्रदान गर्दै मेयर साम्पाङले आफै घर नम्बर प्लेट टासीदिएका थिए । दुई बर्ष अघी बितरण सुरु गरिएको घर नम्बर प्लेट बितरण कार्यक्रम स्थगित भएकोमा पुन श्रावण २४ गतेबाट सुरु गरिएको वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बुले जानकारी दिए । घर नम्बर ऐलानी र नम्बरी जग्गामा बनेका घरहरु भएका सबैलाई बितरण गरिएको वडाध्यक्ष लिम्बुले जानकारी दिए । पहिलो दिन उन्नती मार्गका १५ घरधुरीलाई घर नम्बर प्लेट बितरण गरिएको थियो ।


घर नम्बर बितरण गर्न तीन महिना अगाडी देखी नै घर घ्र पुगेर सर्वे गरेको र कर्मचारीहरु घर घर पुगेर सबै घर परिवार सहित घरको डिटेल संकलन गरिएको लिम्बुले बताए । घरको बनोट, घर पक्की या कच्ची सबै प्रक्रार को घरमा पुगेर घर को डिटेल तयार गरिएको लिम्बुले बताए । सर्वे गर्ने समयमा नै हरेक घरमा चकले नम्बर लेखेर नगरपालिका लगेर प्लेट बनाएपछी भने घर नम्बर प्लेट बितरण गरिको अध्यक्ष लिम्बु को भनाइ छ । अब हरेक चौक टोल र मार्गको रुटिन अनुसार वडा नम्बर ५ का सबै घरधनिलाई घर नम्बर प्लेट बितरण गरिने लिम्बुले बताए । घर नम्बर प्राप्त गर्दा के कस्तो दस्तुर तिर्न पर्छ भन्ने सबै जानकारी हरेक टोल बिकास संस्थाका अधय्क्षहरुलाई पत्रचार गरिसकेको लिम्बुले बताए ।

उनका अनुसार घर नम्बर प्राप्त पछी वडा नम्बर ५ को फोहोर मैला व्यबस्थापनमा पनि नगर सँग समनव्य गर्ने तयारी रहेको छ । वडा के कती कर दस्तुर तिर्न पर्छ तयार रहेको बताए । अब घर नम्बर प्राप्त गर्ने ले कच्ची तथा फुसको घर भएकालाई रु तीन सय,एक तले काठ अर्धपक्की ले रु पाच सय,दुइ तले काठको घरले रु एक हजार, एक तले लोड बियरिङ्ग पक्की घर रु पन्ध्र सय,दुइ तले पक्की घर रु दुई हजार,तीन तले पक्की घर रु तीन हजार र घर नम्बर प्लेट दस्तुर दुई सय र सेवाशुल्क रु ५० रुपैया दस्तुर तिर्नु पर्ने छ ।

ADVERTISEMENT

 

Previous Post

झापाको कनकाई नगरपालिकाका दुई बालकको पानीमा डुबेर मृत्‍यु

Next Post

लागुऔषध ब्राउन सुगर सहित झापाबाट २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist