सुनसरीको ईटहरी उप-महानगरपालिका-८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० बर्षिय कुमार बि.क. रहेका छन् । हिजो घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा अचानक बिधुतको तारमा छुन पुग्दा करेन्ट लागेर छतबाट लडि घाईते भएका बि.क.को उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।