दाङमा सार्वजनिक बसभित्र ७३ बर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ परेका छन । दाङ तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । आरोपित दुई जनाले सहयोग गर्ने वहानामा तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।