Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान १४ मा निर्माण भएको चर्च विवाद वार्ता निस्कर्ष विहिन

हंगामा खबर by हंगामा खबर
२०८० साउन १ गते ०८:४५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान १४ मा निर्माण भएको चर्च विवाद वार्ता  निस्कर्ष विहिन
359
SHARES
Share on FacebookShare on Twitter

धरान -१४ स्थित बिजयपुर क्षेत्रमा निर्माण भएको चर्च विवादको छलफल वार्ता निस्कर्ष विहिन भएको छ । आईतवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) को रोहबरमा उहाकै कार्यकक्षमा भएको वार्तापनी निस्कर्ष विहिन टुङ्गिएको छ । धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै ईसाई धर्मावलम्बीहरुले निर्माण गरेको चर्चको बिषय विवादित भएपछि आइतबार धरान ख्रीस्टिय समाज र विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिका पदाधीकारीहरु विच भएको वार्ता चर्काचर्की परेर एक अर्काको अडान नछाडदा वार्ता बिना निस्कर्ष टुङ्गिएको हो । धरान ख्रिस्टिय समाजले नजिकै भनिएको गोपाल मन्दिर को दुरी टाढानै रहेको दावी गर्दै, आफुहरुले चर्चलाई नदेखिने गरी ठुलो कम्पाउन्ड लगाएर बाराबेर गर्ने बताएपनी विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिका पदाधीकारीहरुले चर्च स्थानतरण गर्नै पर्ने दवाव दिएपछी वार्ताबाट कुनै नतिजा निक्लेन । ख्रीस्टिय समाजको तर्फबाट आएका वार्ता टोलीहरुले चर्च निर्माणमा प्राविधिक त्रुटीहरु भएको स्विकार्दै बाकी प्रकृया पुरा गर्ने प्रतिवद्दत्ता जनाएपनी धार्मिक संरक्षण समन्वय समितिले भने भविष्यमा धार्मिक सद्भाव भड्काउने गरि गलत आसयले मन्दिर नजिकै चर्च बनाइएको भन्दै हटाउनुपर्ने वा पार्टी प्यालेस भनेर बनाइएकोले सोही उद्देश्यको लागि मात्र प्रयोगमा ल्याउनुपर्ने अडान छोडेनन ।

यता धार्मिक संरक्षण समन्वय समितिले भारतको मणिपुरमा भएको घटनाको उदाहरण दिएर अगामी दिन इसाईहरु माथी कोही कसैले दुर्वव्यवहार गरे त्यस्को जिम्मेवार आफुहरुले नलिने बताउदै अप्रत्यक्ष रुपमा दवाव दिरहे । सदियौ देखी विजयपुर क्षेत्रलाई धार्मिक क्षेत्र रुपमा हेरिदै आएकोमा इसाईहरुले प्रबेशद्वारमै चर्च निर्माण गरेर द्धन्दको विजारोपण गरेको आरोप समितीले लगाए । यता ख्रीस्टिय समाजले भने चर्च निर्माण गर्नुकुनै पनि धर्मलाई असर पुर्याइ धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनु नभएको जिकिर गरे । यतिका छलफल गर्दा पनि वार्ता निस्कर्षविहिन भएपछी विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिका संयोजककै उपस्थितीमा मा मात्र वार्ता गर्ने ख्रीस्टिय समाजको माग छ । यही छलफलका बिषयमा मेयर साम्पाङले भने धार्मिक बिषय भएकाले यस बिषयमा नगरले किनइ निर्णय गर्न नसक्ने भन्दै सकेसम्म मिलेर जान आग्रह गर्दै मिल्न नसके अन्य निकायपनी भएको हुनाले त्यही निकायमा गएर समन्वय गर्न पनि आग्रह गरे ।

ADVERTISEMENT
Previous Post

प्रधानमन्त्री पत्नीको राजकीय सम्मानका साथ अन्त्येष्टि

Next Post

धरानका सुनचादी व्यवसायीद्वारा भानुचोकमै आत्मदहको प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist