Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फुलबारी एकता समाजको रक्तदानमा १०१ पिन्ट रगत संकलन

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ ३१ गते १९:५० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
फुलबारी एकता समाजको रक्तदानमा १०१ पिन्ट रगत संकलन
87
SHARES
Share on FacebookShare on Twitter

हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले मनाउने विश्व रक्तदाता दिवसको अवसरमा फुलबारी एकता समाज धरान -५ तल्लो देउरालीले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएकोछ । धरान – ५ तल्लो देउराली चौकमा सम्पन्न रक्तदान कार्यक्रममा उपस्थित करिब २५० जना स्थानिय मध्ये ब्लड प्रेसर जचाएका मध्ये १०१ जना रक्तदान गर्न योग्य भएर रक्तदान गरेको समाजका अध्यक्ष कविचन्द्र याखाले जानकारी दिए । फुलबारी एकता समाजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग आयोजना भएको अध्यक्ष याखाले जानकारी दिए ।

समाजका अध्यक्ष याखाको सभापतित्व , धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रमका बिशेष अतिथी धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बु थिए । कार्यक्रमका प्रमुख अतिथी उप प्रमुख अईन्द्र बिक्रम बेघाले फुलबारी एकता समाजको यो सामाजिक कार्यले अन्य वडा र समाजलाई उदाहरणीय बनेको बताए । रगत अभावका कारण कोही कसै मर्न नपरोस भनी सुरुवात गरिएको रक्त्तदान कार्यक्रम पहिलोपटक मात्र निरन्तर चलोस भनी शुभकामना दिए । उनले समाजमा एकताबन्द भएर यस्तो सामाजिक कार्य गर्ने समाजले नगरले र आफुले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्दत्ता व्यक्त्त गरे ।

ADVERTISEMENT

यसैगरी कार्यक्रमका बिशेष अतिथी वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बुले फुलबारी एकता समाज ५ नम्बर वडाको गहना जस्तै भएको बताए ।सरसफाइ देखी हरेक कार्यमा फुलबारी एकता समाज उदाहरणीय बनेको भन्दै धन्यवाद दिए । लिम्बुले एउटा फुलबारीमा धेरै फुलहरु मिलेर बसे जस्तै फुलबारी एकता समाजले सबै जात जाती भाषा धर्मका वडावासीलाई एकताको शुत्रमा बाधेको बताए । समाजको लागी आफु र वडाको तर्फबाट खेल्नु पर्ने भूमिकामा पनि कहिले पछी नहट्ने लिम्बु को भनाइ थियो ।

 

कार्यक्रममा समाजकी सचिव शोभा राईले स्वागत मन्तव्य राखेकी थिइन भने , स्थानिय समाजसेवी धनकुमार राई, समाजका पुर्व अध्यक्ष खिलमान खजुम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति कविचन्द्र याखाले सङ्कलित रगत नेपाल रेडक्रम (रक्तसञ्चार केन्द्र) धरानमा बुझाईने बताए । समाजमा रगत अभाव भइरहने अवस्थालाई मध्यनजर गर्दै पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरिएको याखाको दावी छ। उनले देउरालीका जनतासँग जोडिने कार्यक्रमहरु निरन्तर भइरहेको र आगामी दिनमा पनि निरन्तरता दिइरहने बताए । याखाले कार्यक्रममा सहभागी रक्त्तदाता , आर्थिक तथा जिन्सी सहयोग गर्ने सबै सहयोगी र बिशेष सहयोग गर्ने समान्त TLO, नमुना TLO ,सामुदायिक TLO लाई धन्यवाद दिए ।

Previous Post

राष्ट्रिय कुराँश प्रतियोगितामा लुम्बिनी च्याम्पियन

Next Post

नाइजेरियामा हैजाको महामारीले ४८ जनाको मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist