Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२ थान पेस्तोल सहित धरानबाट ३ जना पक्राउ

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ १ गते २०:४३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
२ थान पेस्तोल सहित धरानबाट ३ जना पक्राउ
48
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको धरान स्थित दुई छुट्टा छुट्टै स्थानहरुबाट २ थान पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान-१५ का २४ बर्षीय रोहित राई रहेका छन । बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (RIT) समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिई सोधपुछको क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दिपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनि बताए अनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाई छिपाई राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको हो भने सोही राती रोहीत राईको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिन सहितको Made in Italy लेखेको १ थान पेस्तोल सहित राईलाई पक्राउ गरेको हो । दुई वोटा पेस्तोल सहित पक्राउ परेका तीनैजनाको थप अनुसान्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएकोछ ।

photo : BIkas Chamling

Previous Post

धरानमा ८ औ बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

Next Post

ट्याक्टर दुर्घटनामा परी पाँचथरमा २ जनाको मृत्यु २ घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist