Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

शिवराम विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा चयन

विश्वकर्मा कल्याण सेवा समिति धरान ८ समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् ।

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र १० गते २१:१७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
शिवराम विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा चयन
45
SHARES
Share on FacebookShare on Twitter

विश्वकर्मा कल्याण सेवा समिति धरान ८ समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् ।
शुक्रबार धरान ८ स्थित परियार सेवा समाजको हलमा सम्पन्न पहिलो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहन गहतराज, सचिवमा मिना गजमेर, सह सचिव सोनिया लोहनी र कोषाध्यक्षामा सम्झना घिमिरे चयन भएका हुन् । कार्यसमितिको सदस्यहरूमा खेमराज बराईली, राज कुमार गजमेर, तारा ल्वागुन र पन्चकन्या खाती चयन भएका छन् । कोषाध्यक्ष रेणुका विश्वकर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

सचिव बलिन्द्र बराइलीले सङ्गठानिक प्रतिवेदन पेश गरेका थिए । हेम सिलवालको अध्यक्षमा सम्पन्न अधिवेशनमा आर्थिक प्रतिवेदन र सङ्गठानिक प्रतिवेदन बहुमतले पारित भएको थियो । अधिवेशनमा केन्द्रीय समितिका अध्यक्ष लालबहादुर सेन्चुरी, सल्लाहकार लिला शङ्करलगायतको उपस्थिति रहेको थियो ।

Previous Post

लिम्बु संस्कृतिलाई ऐना झै देखाउने ‘जारी’ ट्रेलर रिलिज

Next Post

दुर्गा प्रसाईंको वित्तीय संस्था विरोधी कार्यक्रम धरानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist