Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

इटहरीको चिजन प्यालेस स्कुलद्वारा परम्परागत उपकरण प्रदर्शन

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र ५ गते २२:४७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
इटहरीको चिजन प्यालेस स्कुलद्वारा  परम्परागत उपकरण प्रदर्शन
46
SHARES
Share on FacebookShare on Twitter

इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका क्रममा निर्माण गरेका बिषयगत सामाग्रीहरु प्रदर्शन गरेको हो । प्रदशर्नीमा पुराना पुरातात्वित हाम्रा अग्रजहरुले गाउघरमा दैनिक रुपमा प्रायोगमा ल्याउने जाँतो, ओखल, ठेकी, मदानी, ओदानलगायतका सामाग्री राखिएको थियो । बिज्ञान गणित एवं सामाजिक बिषयका बिधागत सामग्रीहरु राखिएको थियो। बिद्यार्थीले स्कुलमा के पढे ? कसरी पढे ? पढ्दा कसरी सिके ? र सिकेका कुरा ब्यवहारमा कसरी उतारिरहेका छन् भन्ने बिषयलाई अभिभावक हरुलाई देखाउन प्रदर्शनीमा राखिएको बिधालयले जनाएकोछ ।

बिद्यार्थीले स्कुलमा के सिकिरहेको छ भन्ने देखाउने उद्देश्यले कार्यक्रम गरिएको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो। उहाँले अवको बच्चा जागिर खाने हैन जागिर दिने बनोस भन्ने चाहना स्कुलको रहेको बताए ।दिल्लि पब्लिक स्कुलको सहकार्यमा सञ्चालित चिजन प्यालेस स्कुलमा आज राखिएको शैक्षिक प्रदशर्नीको उद्देश्य बिद्यार्थीले के कसरी सिकिरहेको छ भन्ने देखाउनु रहेको बिधालय प्रशासनको भनाई छ।मार्कशिट हेरेर यति नम्बर ल्याएछ भन्ने हैन मेरो बच्चा यस्ता कुरामा यत्ति जान्ने भएछ भन्ने देखाउनलाई पनि शैक्षिक प्रदर्शनी राखिएको प्रिन्सिपल आचार्यको भनाई छ।

ADVERTISEMENT

 

शैक्षिक प्रदर्शनी हेर्न आएका अभिभावकलाई स्कुलमा सशुल्क खाजाको ब्यवस्था गरेको र सो खाजाको पैसामा स्कुलले थपेर सामाजिक कार्यमा लगाउने भन्दै स्कुलका निर्देशक हरि आचार्यले बिद्यार्थीलाई कितावी ज्ञान सँगै सामाजिक सेवा पनि सिकाउन स्कुल लागिरहेको बताए ।प्रदर्शनीका क्रममा स्कुलले बिद्यार्थीले नै डिजाईन गरेका खेलहरु खेल्ने ब्यवस्था मिलाएको थियो। बिद्यार्थीलाई ग्याजेटबाट बचाउन खेल नै डिजाईन गर्न सक्ने स्कुलले बनाएको छ।

 

Previous Post

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला

Next Post

धराने ठिटोको डान्सर बन्ने सपना JACKIE-IAM 21

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist