Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी प्रदेश बन्दमा धरानको भानुचोक क्षेत्रमात्र बन्द ?

प्रदेश १ को नाम कोशी प्रदेश राखे पछी कोशी प्रदेश नामको बिरोधमा गरिएको आमहडतालको असर धरानको भानुचोक एरियामा मात्र देखिएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन २८ गते १३:१२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कोशी प्रदेश बन्दमा धरानको भानुचोक क्षेत्रमात्र बन्द ?
42
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ को नाम कोशी प्रदेश राखे पछी कोशी प्रदेश नामको बिरोधमा गरिएको आमहडतालको असर धरानको भानुचोक एरियामा मात्र देखिएकोछ । बन्दकर्ताहरु बिहानै देखी धरानको मुख्य चौक भानुचोकमा भेला भएर भानुचोक प्रबेश गर्ने मुख्य मुख्यबाटोहरुमा बाटो बन्द गरी भानुचोक एरिया प्रवेश गर्न निषेध गरिरहेका छन । धरानको मुख्यचौक भानुचौकमा कुनैपनी सवारी साधनहरुको चाहलपहल छैन भने भानुचोक बाहेकका सडकहरुमा स्थानिय सवारी साधनहरु निर्वाधरुपमा चलिरहेकाछन । स्थानिय सवारीसाधनहरु चले पनि लामोदुरीका सवारी साधनहरु ठप्प हुँदा पोखरा काठमण्डौ लगायत ठाउहरुबाट नाइट बसमा आएका पहाडी जिल्लाहरु धनकुटा भोजपुर संखुवासभा , तेह्रथुम जाने यात्रुहरु भने भानुचौकमा अलपत्र परेकाछन ।

एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्रलेसमेत कोशी प्रदेशको पक्षमा मतदान गरेपछि दुईतिहाई बढी मतले पारीत कोशी प्रदेश नामको बिरोधमा पहिचान पक्षधर संघसंगठन, राजनीतिक दलहरुको आह्वानमा भएको बन्दले सार्वजनिक सवारीका साधनहरु शैक्षिक संघसंस्था, भानुचोक एरियाका बजार, पसलहरु पनि ठप्प छन । बन्दमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले ऐक्यवद्धता जनाउदै बन्द गर्न सडकमा उत्रिएकाछन ।

ADVERTISEMENT

 

Previous Post

ओखलढुङ्गाबाट काठमाडौँ जादै गरेको बस दुर्घटना ५ जनाको मृत्यु

Next Post

प्रेस सेन्टर नेपाल सुनसरीको प्रथम साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist