आज कोशी प्रदेशमा सार्वजनिक बिदा भएको छ । नेपालका ७ प्रदेश मध्ये नामकारण हुन बाकी प्रदेश नम्बर १ ले अन्तत बहुमतका साथ ‘कोशी’ नाम प्राप्त गरेकोछ । बुधवार प्रदेश सभाको दोस्रो सभाले नेकपा एमालेको प्रस्तावमा दुई तिहाई मतभन्दा बढी मतले ‘कोशी’ नाम पारित भएपछी यही खुशीयालीमा सरकारले आज एक दिन कोशी प्रदेशभरी सार्वजनिक बिदा दिएको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।