Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चिटिक्क सजिएको धरान एक्स्पो , मुख्यमन्त्रीले उदघाटन गर्ने

भोलि अर्थात फागुन ११ गतेबाट सुरुहुन लागेको धरान एक्स्पो - २०७९ को तयारी पुरा भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन १० गते २२:१६ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
चिटिक्क सजिएको धरान एक्स्पो , मुख्यमन्त्रीले उदघाटन गर्ने
51
SHARES
Share on FacebookShare on Twitter

भोलि अर्थात फागुन ११ गतेबाट सुरुहुन लागेको धरान एक्स्पो – २०७९ को तयारी पुरा भएको छ । एक्स्पो सुरु हुन एकदिन अघी अर्थात फागुन १० गते एक्स्पो हुने स्थल धरान १६ स्थित धरान रंगशालामा पत्रकार सम्मेलन गरी आयोजकले तयारी पुरा भएको जानकारी दिएको छ । धरान एक्स्पोमा सुनसरीका सबै स्थानीय तह, मोरङ, झापा, इलाम उदयपुर, धनकुटा तेहथुम, संखुवासभा, भोजपुर लगायत प्रदेश १ का सबै जिल्ला छिमेकी मुलुक भारतका नजिकका जिल्ला तथा शहरहरूबाट अवलोकन, व्यापार व्यवसायका लागि मानिसहरू आउने आयोजकले जनाएकोछ । ।

एक्स्पोको उदघाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिनको १ बजे गर्ने भएका छन । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सांधाइ, पूर्व अध्यक्ष चण्डीराज ढकालको उपस्थिती रहने छ । समुदघाटन कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघ, त्रियुगा उद्योग  बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघको उपस्थीती रहने छ फागुन २० गते हुने एक्स्पोको समापन कार्यक्रममा नेपाल सरकारका माननिय संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको उपस्थीती तय भएको अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए । एक्स्पोलाई सफल बनाउन २५१ सदस्य रहेको आयोजकसी अहोरात्र खटेर तयारी सम्पन्न गरेको छ । एक्स्पो स्थानिय सरकार धरान उपमहानगरपालिका जिल्ला समन्वय समिती तथा प्रदेश १ सरकारको सहयोगमा हुन लागेको हो । १२३ वटा को एक्स्पोको अहिले सम्म ११५ बुकिङ भइसकेको र युकिङको क्रम जारी रहेको आयोजकले जानकारी गराएकोछ ।

ADVERTISEMENT

एक्स्पो फागुन ११ गते देखि २० गते सम्म दश दिन धरान रंगशाला परिशरमा सञ्चालन हुनेछ । एक्स्पोको सुरक्षाकालागी सिसीटीभी जडान गरीएको छ । दैनिक २० जना शसस्त्र प्रहरी, १० जना नेपाल प्रहरी तथा २० जना निजी सेक्युरेटी गार्डले सुरक्षा प्रदान गर्ने व्यवास्था मिलाएका अध्यक्ष श्रेष्ठले जानकारी दिए । (एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका १५ वटा स्टल रहने छन । पर्यटन सँग सम्बन्धीत ४ वटा स्वास्थ्य संग सम्बन्धीत ४ वटा स्टल रहने छन । एक्स्पोमा साहित्य संग सम्बन्धी स्टल पनि रहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार धरान एक्स्पो भएकाले यसमा स्थानिय उत्पादनको व्यापारलाई प्राथामिकता दिइएको छ । व्यापार संगै हरेक दिन राष्ट्रिय कलाकारहरूको साङ्गीतीक कार्यक्रम समेत रहने छ । यसको लागी प्रबेश शुल्क सामान्यतया रु १०० भएपनी कलाकारहरु आएको बेला भने रु ३०० राखिने भएको छ ।

Previous Post

तीन ग्याङको लडाईको कथा ‘छड्के २’को ट्रेलर रिलिज

Next Post

धरान मेघा हिमालयन कलेजले जित्यो बास्केटबलको दुबै उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist