Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसनबाट ४१ प्रतियोगी छनोट

धरान स्कुल सिङ्गिङ च्यालेन्ज -२०८१, सिजन-१ को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४० जना प्रतिष्पर्धीहरु छनोट भएका छन।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ २० गते १७:४१ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
धरान स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसनबाट ४१ प्रतियोगी छनोट
62
SHARES
Share on FacebookShare on Twitter

धरान स्कुल सिङ्गिङ च्यालेन्ज -२०८१, सिजन-१ को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४० जना प्रतिष्पर्धीहरु छनोट भएका छन।
-याडिकल लाईट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको पहिलो अडिसनबाट ४१ जना सहभागिहरु दोश्रो चरणमा प्रबेश गरेका हुन। दोश्रो चरणमा प्रबेश गर्नेहरुमा पन्चकन्या मा.बि.का सागर राई र कृष्टिना राना मगर, लोटस इङ्लिश बोर्डिङ स्कुलका करन राई, हिबिस्कस इङ्लिश बोर्डिङका सबिन बोहोरा, निवा प्रेमि लिम्बु र रेश्मा तामाङ रहेका छन। बिष्णु मेमोरियल मा.बि. का आकृति खाति,नबोदय बिद्या मन्दिर का एल्बिन श्रेष्ठ, सियोन स्कुलका रोहन श्रेष्ठ र सोनिया राई,सुनाखरी एकेडेमीका रोबन राई, जेशिका राई र अर्मान श्रेष्ठ रहेका छन।ज्ञानकुन्ज रेशिडेन्सियल स्कुलका सृष्टी तामाङ,स्मृति बस्नेत, प्रीया राई र माट्रीना राई दोश्रो चरणमा प्रबेश गरेका छन।


यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डिङ्का सेसेना लिम्बु,स्मृति राई, लोब्युस धमला र अभिषेक रसाईली, देउराली चिल्ड्रेन एकेडेमीका सबिन बि.क., त्रियन्सा घिमिरे, स्मारिका गजमेर र पावल देवान दोश्रो चरणमा प्रबेश गरेका छन। त्यस्तै सहिद स्मृति मा.बि.का सोहन बराईली, सामुयल सिवा र पदमा माया लिम्बु, नेपाल पुलिस स्कुलका खुशिका दाहाल र मानबि गुरुङ, बुद्ध आदर्श बोर्डिङका सुम्निमा राई, डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जि तामाङ, स्वनिम बि.क., नायुमा राई, सगल राई र प्रज्ञा राई रहेका छन।


के.के.इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङ्लिस स्कुलका एरोन लिम्बु,इस्मान बि.क. र रिजोई लिम्बु र पब्लिक मा.बि.फुस्रेका ह्यापियस लिम्बु दोश्रो चरणमा प्रबेश गरेका छन।प्रतियोगितामा धरान उप-महानगर भरिका सामुदायिक र निजी गरी १७ बिद्यालयका कक्षा-१० सम्म पढ्ने ५१ जना बिद्यार्थीहरुले सहभागिता जनाएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। बिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रष्फुटन गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिए।

ADVERTISEMENT

दोश्रो चरणको प्रतियोगिता आगामी भाद्र -२५ गते मङ्गलबार सहिद स्मृति मा.बि. को हलमा हुने आयोजकले जनाएको छ।प्रतियोगिताका निर्णायकहरुमा म्युजिक कम्पोजर/गायक प्रशान्त शर्मा र सङ्गित प्रशिक्षक बिनायक राई रहेका छन।प्रतियोगितामा बिजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद क्रमश: १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने प्रा. लि. का अध्यक्ष कार्कीले जानकारी दिए।दोश्रो चरणमा प्रतियोगीले ट्र्याकमा गाउनुपर्ने निर्णायक बिनायक राईले जानकारी दिए।

Previous Post

धरानमा ठुलो धनराशीको पुरस्कार भएको अन्तर्राष्ट्रिय फुटसल प्रतियोगीता हुँदै

Next Post

टेक्निसियन र प्रविधि पर्दा पछाडीका रियल हिरो हुन – सन्तोष सेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist