Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानका आदेश प्रधानलाई ‘मिस्टर नेपाल- २०२४’ मा जिताउन भोट अपिल

रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनलमा ३९ प्रतियोगी भिड्ने भएका छन् ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २० गते ११:४५ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
धरानका आदेश प्रधानलाई ‘मिस्टर नेपाल- २०२४’ मा जिताउन भोट अपिल
72
SHARES
Share on FacebookShare on Twitter

रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनलमा ३९ प्रतियोगी भिड्ने भएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागीबाट ३९ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । ३९ जना मध्ये धरानका आदेश प्रधान पनि फाइनल प्रतियोगी हुन । कन्टेस्टेन नम्बर २६ भएका आदेशलाई जिताउन यती बेला प्रचार प्रसार समिती गठन भएर भोटको अपिल गरिएको छ । उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको प्रतियोगीतामा आदेशले इटहरीमा अडिशन दिएका थिए । आदेश चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाजका केन्द्रिय महासचिव, चलचित्र निर्देशक तथा निर्माता अरुण कुमार प्रधानका छोरा हुन । आदेशलाई बिजेता बनाउन यतिबेला पुर्व र नेपाल भरीका चलचित्रकर्मीहरु लागि परेका छन । देशभर छरिएर रहेका युवाहरुलाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्ने यती ठुलो प्लेटफर्मको फाइनलमा पुगेको युवा आदेशलाई मिस्टर नेपाल बनाउन प्रचार प्रसार समिती नै गठन गरेर पुर्वका चलचित्रकर्मीहरु लागीपरेको चलचित्रकर्मी महसंघ कोशी प्रदेशका महासचिव तथा कलाकार दिनेश कोइरालाले जानकारी दिए ।


उपत्यका बाहिर गत असार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा आयोजना भएको थियो । जसको निर्णायकमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, रवि धमाला, विक्रम आदित्य महासेठ, समर्पणजंग कार्की रहेका थिए ।छनौट भएका सबै प्रतियोगी अब फाइनल प्रतिस्पर्धाका लागि विभिन्न चरणको प्रशिक्षामा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।
आदेशलाई भोट् गर्न यस्तो गर्नु होस –

#बिदेशमा रहनु हुने महनुभावहरुले तलको QR code प्रयोग गरेर भोट गर्न सक्नु हुनेछ ।
Mr Nepal 2024 मा सहभागी आदेश प्रधानलाई जिताउनको लागि तपाईहरुको भोटको आवश्यकता रहेको हुदा कृपया VOTE गरि आदेश प्रधानलाई जिताउन हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।
VOTE गर्ने तरिका ।
1) eSewa को search मा गएर Mr Nepal 2024 टाईप गर्नुहोस या eSewa को तल गएर Voting & events मा गएर Mr Nepal 2024 मा थिच्नुहोस ।
2) त्यसपछि Vote Now मा थिच्नुहोस ।
3) त्यसपछि VIEW NOMINEE मा थिच्नुहोस ।
4) त्यसपछि 26 मा Aadesh Pradhan हेरेर VOTE मा थिच्नुहोस ।
5) त्यसपछि Choose Package मा थिच्नुहोस ।
6) त्यसपछि आफुले चाहेको तलको option मा थिच्नुहोस ।
10 Vote for NPR 100/-
100 Vote for NPR 950/-
1000 Vote for NPR 8,000/-
तपाईले आदेश प्रधानलाई भोट गर्नु भएकोमा धन्यवाद ।
#Vote तथा share गरेर सहयोग गर्नहुन अनुरोध गर्दछु ।
आदेश प्रधान प्रचार प्रसार समिती
Previous Post

बलात्कार जस्ता अपराजन्य घटनाको उठान गरिएको ‘देवी’को टिजर सार्वजनिक

Next Post

धरानको खानेपानी महशुल शुल्क वृद्धिको विरुद्धमा उत्रिए धराने जनताहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist