Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बृहत सांस्कृतिक पर्यटन महोत्सव धरानमा मंगलबार कमल खत्रीको प्रस्तुती रहने

२७ गतेबाट धरानमा सुरु भएको ७ दिने सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सव २०८० मा चर्चित गायक कमल खत्री आउने भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ २९ गते २१:४६ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
बृहत सांस्कृतिक पर्यटन महोत्सव धरानमा मंगलबार कमल खत्रीको प्रस्तुती रहने
43
SHARES
Share on FacebookShare on Twitter

२७ गतेबाट धरानमा सुरु भएको ७ दिने सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सव २०८० मा चर्चित गायक कमल खत्री आउने भएका छन । तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा जारी वृहत साँस्कृतिक महोत्सवमा दैनिक रुपमा चर्चित गायकहरुले प्रस्तुती दिरहेका छन ।नेपाल तामाङ घेदुङ धरानको आयोजनामा चलिरहेको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवलाई सङ्गीतमय बनाउन भोलि साँझ मगलबार चर्चित गायक कमल खत्री आउने भएका छन् । धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा चलिरहेको महोत्सवमा धरानेहरुको मानव साग उर्लिरहेकोछ । स्टेज प्रोग्राममा धेरै रुचाइएका गायक खत्री पछील्लो समय मेला महोत्सवहरुमा निकै व्यस्तछन । सोमबार चर्चित गायक सुगम पोखरेलको प्रस्तुती रहेको थियो ।

सुगम पछी धराने युवाहरुको माग कमल खत्री भएकाले छोटो समयमा खत्री सँग संपर्क गरी ल्याउन लागिएको महोत्सव संयोजक दिपक घिसिङले जानकारी दिए । गायक खत्रीले महोत्सवमा मायाको अर्थ बुझन चाहान्छु,नाच नाछु कि ,सम्हाल मलाई ,जाउला रेलैमा सरर गोर्खा पल्ट्न लगायत गीत सङ्गीत प्रस्तुत गरेर दर्शन श्रोतालाई मनोरञ्जन दिनेमा आफुहरु ढुक्क रहेको आयोजक तामाङ घेदुङ धरान उपाध्यक्ष सम्फर तामाङले बताए । महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन, खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस तामाङ जातीको ड्म्फु नाच लगायत बिभिन्न जातीय पारीकारहरुको स्टलहरु समेत रहेकोछ ।

ADVERTISEMENT
Previous Post

२९ औ जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र धरानले रक्तदान कार्यक्रम गर्ने

Next Post

अनाम रंगमञ्चको पहिलो कार्यक्रम “अनाम नाट्य कार्यशाला २०८०” सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist