Wednesday, July 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

साकेला गीत “विनायो मुर्चुङ्गा” सार्वजनिक (भिडियो सहित)

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख २२ गते १७:५४ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
साकेला गीत “विनायो मुर्चुङ्गा” सार्वजनिक (भिडियो सहित)
45
SHARES
Share on FacebookShare on Twitter

किरात राईहरुको महानपर्व साकेला उभौली २०८० (५०८३)चलिरहेको बेला साकेला गीत ‘बिनायो मुर्चुङ्गा’ रिलिज भएकोछ । युवा गायक नारायण राई, मन्दिप राई, गायिका मनमावी राई र रश्मि राईको युगल आवाजमा रहेको “विनायो मुर्चुङ्गा” साकेला गीत आज किराती उभौली साकेला चाडको अवसरमा सार्वजनिक गरिएको छ। किरात राई यायोक्खा मकाउका अध्यक्ष तथा समाजसेवी गीतकार मंगल राई “साईला”को शब्द रचना रहेको किराती मिथक, सभ्यता, संस्कार, सस्कृति र समग्र किरात समुदायको मौलिक विषय बस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत “विनायो मुर्चुङ्गा” गीतकार राईको “सुम्निमा-पारुहाङ म्युजिक” युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

युवा संगीतकार प्रीयजन राईले संगीत भरेका गीत बलराम समालले ऐरेन्ज, राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका गीत स्टुडियो किङमा सुरेश राई र मनोज सामसोङ राईले रेकर्डिङ गरेका हुन्। सार्वजनिक साकेला गीतको छायांकन विरान तिलुङ र ड्रोनमा विकाश दहाल, प्रकाशमा समीर स्याङबो, इडिट-कलरमा दुर्गा बान्तावा राई, कोरियो ग्राफरमा देवु राई, निर्देशनमा प्रीयजन राईले गरेका हुन्।
कलाकारहरुमा राजु राई, लिकुहाङ राई,सन्देश राई, सुमिरन राई, सन्जु राई, सिमरन राई, अंग राई, इन्द्र राई, सन्तोष राई, प्रविना राई, तेवा राई, अलिना राई, समीर राई, हरी चन्द्र राई, आइशा राई, जेनी राई, योगेन्द्र राई, शेषकुमार राई, मनिष राज श्रेष्ठ, रुपा जर्गा मगर र जसु श्रेष्ठ रहेका छन्। गीतकार राईले राजबल राई, दुर्गा बान्तावा राई, वीर बहादुर राई, शान्तिदेवि राई, नान थापा, चित्र कार्की, नवराज कटुवाल र उदयपुरे चाम्लिङ परिवारलाई विशेष आभार व्यक्त गरेका छन्।

Previous Post

किरात राई यायोक्खा सुनसरीद्वारा १५ दिने कार्यक्रम घोषणा

Next Post

संखुवासभामा हेलिकप्टर दुर्घटना : १ जनाकाे मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist