Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

रियल स्टोरी प्रभावित ‘कहा छु म यो भिडमा’ रिलिज

रियल स्टोरी प्रभावित म्युजिकल फिल्म ' कहाँ छु म यो भिडमा' को च्याप्टर एक अगावै च्याप्टर -२ रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन १८ गते १८:०६ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
रियल स्टोरी प्रभावित ‘कहा छु म यो भिडमा’ रिलिज
50
SHARES
Share on FacebookShare on Twitter

 

रियल स्टोरी प्रभावित म्युजिकल फिल्म ‘ कहाँ छु म यो भिडमा’ को च्याप्टर एक अगावै च्याप्टर -२ रिलिज भएको छ । मोडल गगन शाहीले आँफै लेखेको यो ‘कहा छु म यो भीडमा’ बोलको गीत म्युजिक भिडियो नभएर यो एक म्युजिकल स्टोरी हो । शाही आँफै ७ वर्ष जेल बसेर गत बर्षको प्रजातन्त्र दिवसको दिन असल आचारण बनाएको भनी माफी पाएर रिहाइ भएका थिए । साथी भाईको लहै लहैमा जीवनमा आईपरेको एक घटनाले जेल जीवन सम्म पुर्याएको कहानी भिडियोले बोलेकोछ । रिलिज म्युजिकल फिल्मले मित्र र मित्रताका भावनाहरू बोलेकोछ । शाही आँफैले निर्माण गरेको म्युजिकल फिल्म ‘कहा छु मा यो भीडमा’ च्याप्टर-२ रिलिज भएको हो । च्याप्टर – १ रिलिज अगावै १० मिनेट २० सेकेन्डको च्याप्टर -२ रिलिज गर्नुमा केही रहस्य भने पक्कै रहेकोछ । च्याप्टर -२ ले मित्रताको महत्त्वलाई गज्जबले देखाउदै एउटा गल्तीले कसरी हाम्रो जीवन परिवर्तन गर्न सक्छ भन्ने कुरालाई गज्जबले प्रस्तुत गरिएकोछ । निराजन राई को कम्पोज , सुशान्त गौतमको आवाज रहेको गीतको म्युजिकल फिल्मका परीकल्पनाकार र निर्देशक पनि गगन नै हुन ।

रिलिज भएको च्याप्टर -२ मा पात्र गगनले गज्जबको काम देखाएका छन । च्यापटर दुइमा देखाइएको दुई ग्याङवीचको झगडा अनी अर्को ग्याङ लाई सिध्याएर आँफै पनि जीवनर मृत्‍युको अन्तिम संघारमा पुगेका पात्र हेर्दा च्याप्टर – १ बडो प्रतिक्षित देखिएको छ । आफ्न साथीहरु सँगको मेलमिलाप प्रेम अनी त्यो यात्राले गर्दा च्याप्टर – १ को बारेमा दर्शकलाई सोच्न वाध्य गराउछ । प्राय माया प्रेम अनि धोकाका मार्मिक गीतहरु बन्ने गरेकोमा यो गीतमा भनी साथीसँगको साथ रे प्रेमलाई दर्शाइएको छ । संगै हिडने हरेक अवस्थामा साथ साथ रहने साथी बाट टाढा हुँदाको पिडालाई गीतमा देख्न सकिन्छ । गीतको निर्माण गगन शाही , रविन हमाल ठकुरी ,नारायण तामाङ, अनुप थापा ,मिलन कुमार मल्ल र बिरबल पुन मगरले संयुक्त्त रुपमा गरेका छन । गीतको छायांकन अरुण तिवारीले गरेका छन भने सम्पादन फराज अर्पणको रहेकोछ ।

ADVERTISEMENT

https://www.youtube.com/watch?v=HRQLUP86cz0

Previous Post

धराने गायक सबिन राई एण्ड व्याण्ड आज धरान एक्स्पो मा

Next Post

२३ औ बुढासुब्बा गोल्डकपको फाइनलमा एभिनिएर एफ सी क्यामरुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist