Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘द ब्लू लाइट’ ले कौतुहलता जगाउँदै

यही माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन तयार रहेको चलचिलत्र ‘द ब्लू लाइट’ को ट्रेलर रिलिज सँगै प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ १३ गते ०८:२१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘द ब्लू लाइट’ ले कौतुहलता जगाउँदै
44
SHARES
Share on FacebookShare on Twitter

यही माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन तयार रहेको चलचिलत्र ‘द ब्लू लाइट’ को ट्रेलर रिलिज सँगै प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ । साइकोलोजी ड्रामा, त्रिकोणात्मक लवस्टोरी,इमोसनल थ्रीलरको संगम ‘द ब्लू लाइट’ वास्तवमै गज्जव बनेको छ । निर्देशक बलिराम चौहानले यस चलचित्रलाई एक फरक किसिमको अहिलेको जेनेरशनको रियm कथालाई पर्दामा उतारेका छन । निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो । चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘हरर’ विधाको फिल्मको रूपमा अनुमान गरेका थिए । तर, निर्देशक चौहानले यसलाई स्पष्ट पार्दै भनेका छन्, ूहाम्रो चलचित्र हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो । यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन् ।पछिल्लो समय नेपाली चलचित्र उद्योगमा नयाँ निर्देशकहरूको आगमन र पलायनको क्रम बढ्दो छ । यसै सन्दर्भमा निर्देशक चौहान आफूलाई फरक रूपमा प्रस्तुत गर्छन् । उनी भन्छन्, ूम रातारात हिट हुन वा त्यसैगरी हराउन आएको होइन । म एउटा लामो यात्राको लागि तयार भएर चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो योगदान र गन्तव्य अरूभन्दा फरक हुनेछ ।

ADVERTISEMENT

चलचित्र ‘द ब्लू लाइट’ मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन् । चलचित्रको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने निर्देशकले जानकारी दिए । स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ ।ूहामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ । यसभित्रका पात्रहरूको संवेग र भावनाहरू निकै संवेदनशील छन्, जसले दर्शकलाई नयाँ खालको अनुभव दिनेछ,ू उनले भने ।लगातार नेपाली चलचित्रले दर्शकलाई निराश बनाइरहेका बेला ‘द ब्लू लाइट’ ले भने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।

‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् ।

Previous Post

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ विदेश प्रदर्शनको अधिकार बिक्री

Next Post

नेपाली कम्युनिष्ट पार्टी धरानद्धारा विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist