Tuesday, December 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’ का निर्देशक नविन मेन्याङ्वो लाई उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड
46
SHARES
Share on FacebookShare on Twitter

थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’ का निर्देशक नविन मेन्याङ्वो लाई उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त भएको छ । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास वोर्डको सभाहलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा विभिन्न विधामा सम्मान तथा अवार्डबाट सम्मानित गरिएको थियो । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाकु९ द्यबिअप उष्न० यस अघि सर्टमुभी विधामा सम्मानित हुदै विभिन्न विधामा अवार्ड जितेको छ ।

बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो । त्यस्तै डा।सूर्य बहादुर मगर– राष्ट्रिय संगीत व्यवसायी सम्मान, भीष्मराज फुलारा – राष्ट्रिय साहित्य रत्न सम्मान, राजेन्द्र बजगाई – राष्ट्रिय संगीत एंव कला रत्न सम्मान, शिरोमणी दवाडी – राष्ट्रिय सृर्जनशील सञ्चारकर्मी सम्मान, देवेन्द्र पाण्डे – राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा सर्टमुभी ‘कुमाक्ला फाकर्’ का निर्माता नविन पराजुलीले उपस्थिती जनाएर अवार्ड ग्रहण गरेका थिए ।

कुमाक्ला फाक’ लाई नविन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन । चलचित्रमा प्रेम सुब्बा , उदय कुरुम्बाङ , नुमा लिम्वु , रोजनि तेयुइं , प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया पंधाक , पुर्णिमाया लिम्बु , जमुना लिम्बु , तेज मेन्याङ्बो , नविन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेकाछन ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

Next Post

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist