Wednesday, November 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौमा ढाेल झयाम्टा बजाउदै दया, धिरज र मिरुनाको साकेला नाचे

यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को दोस्रो गीत साकेला नाचौ रिरिज भएको छ । गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुले साकेला नाचेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज २१ गते १५:१८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौमा ढाेल झयाम्टा बजाउदै दया, धिरज र मिरुनाको साकेला नाचे
38
SHARES
Share on FacebookShare on Twitter

यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को दोस्रो गीत साकेला नाचौ रिरिज भएको छ । गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुले साकेला नाचेका छन । राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको गीतमा दयाहाङ राई, धिरज मगर, मिरुना मगर, तक्मे बुढा, रजनी गुरुङ, दिया पुन लगायत सम्पुर्ण कलाकारहरु निर्क जोसीला भएर नाचेका छन । पदम साधना कुलुङ को शब्द तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा पुर्वी नेपालका राई जातीका विभिन्न समुदायको साकेला नाच प्रस्तुत गरिएको छ ।

गीतमा सुनुवार राई, कुलुङ राई लगायतको भेषभुषा र संस्कृति देखाइएको छ । लिम्बु र राई संस्कृतिको सम्मिश्रणलाई ‘मैझारो’ का लेखक तथा निर्देशक विल्सन बिक्रम राईले गज्जवले प्रस्तुत गरेका छन ।मैझारो निर्देशक विल्सन बिक्रम राई तक्मेकै लेखन तथा निर्देशनमा बनेको ले नेपालको पूर्वी पहाडी जिल्लामा रहेको जनजाति समुदायको रहन सहन,कला संस्कृति,रितिरीवाज र दैनिक जिवनको कथा प्रस्तुत गर्ने छ ।

चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीतमा राजेश पायल राईको स्वर रहको छ ।‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने चलचित्रलाई सौरभ लामाले खिचेका छन । ‘मैझारो’मा धीरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङलगायत कलाकारहरूको अभिनय छ भने दयाहाङ राई विशेष भूमिकामा देखिनेछन् । चलचित्र यहि कार्तिक ७ गते भाईटिकाबाट प्रदर्शनमा आउने भएको छ ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘सोल्टीनी’ को शिर्षगीत सार्वजनिक, प्रकाश र परिक्षाको जोडी गज्जव

Next Post

फागुन १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लालीबजार’ को लागि स्थानीय कलाकारहरूको खोजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist