Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘पहिचान’ को टिजर सार्वजनिक, लिम्बुजातीको सिलाम साक्मा अंकित झण्डा बोकेर आन्दोलन

यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नाम विरोध गर्दै चलिरहेको ‘नो कोशी’ आन्दोलनको कथालाई प्रस्तुत गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज १२ गते १६:१९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘पहिचान’ को टिजर सार्वजनिक, लिम्बुजातीको सिलाम साक्मा अंकित झण्डा बोकेर आन्दोलन
71
SHARES
Share on FacebookShare on Twitter

यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नाम विरोध गर्दै चलिरहेको ‘नो कोशी’ आन्दोलनको कथालाई प्रस्तुत गरेको छ । लिम्बुहरुले आफनो कवाजको रुपमा लिएको सिलाम साक्मा अंकित झण्डा बनाइएको लडाई पहिचानको टिजरले केही समय अघि चलेको पहिचानवादीहरु जनजातीहरुको नो कोशीको आन्दोलनको कथा बोल्ने छ ।

टिजरमा, नायिका करिश्मा मानन्धर लाई एक संचारकर्मी, धिरेन शाक्यलाई प्रहरी प्रमुख र प्रशान्त तामाङलाई पहिचानवादी नेताको भूमीका प्रस्तुत गरिएको छ । टिजर हेर्दा हालको प्रदेश नामको मुद्धालाई मुख्य बिषयबस्तु बनाएको प्रस्ट देख्न सकिन्छ ।भिम लामा फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन सम्पन्न भईसकेको छ । करिव १ करोडको लगानीमा निर्माण गर्रिको चलचित्र ‘पहिचान’को प्रर्दशन मिति मंंसिर ५ गतेलाई तोकिएको छ । ।

चलचित्रलाई भिम लामा, दिलु सुब्बा लुङवा, रामजी बिस्ट,  र उमेश तामाङ (रोमियो लामा) ले संयुक्त्त रुपमा निर्माण गरेका छन । चलचित्रमा धिरेन शाक्य,करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खडगी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूको मुख्य भुमीका रहेको छ ।चलचित्र देशभरको सिनेमाहल हरुमा वितरण गर्ने वितरकको काम कुवेर फिल्म डिष्ट्रिव्युटर्सले गर्ने भएको छ ।

ADVERTISEMENT
Previous Post

अनमोल र जसिताको चलचित्र ‘जेरी अन टप’ को गीत ‘कुरौनी’ तामाङ्ग सेलोमा

Next Post

चलचित्र ‘सोल्टीनी’ को शिर्षगीत सार्वजनिक, प्रकाश र परिक्षाको जोडी गज्जव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist