Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अनमोल र जसिताको चलचित्र ‘जेरी अन टप’ को गीत ‘कुरौनी’ तामाङ्ग सेलोमा

पछिल्लो समयको चर्चित जोडी दर्शकहरुले रुचाएको सफल जोडी मेगास्टार अनमोल के.सी. र चर्चित नायिका जसिता गुरुङ्गको मुख्य भूमीका रहेको चलचित्र ‘जेरी अन टप’ को कुरौनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज ११ गते १८:५४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
अनमोल र जसिताको चलचित्र ‘जेरी अन टप’ को गीत ‘कुरौनी’ तामाङ्ग सेलोमा
43
SHARES
Share on FacebookShare on Twitter

पछिल्लो समयको चर्चित जोडी दर्शकहरुले रुचाएको सफल जोडी मेगास्टार अनमोल के.सी. र चर्चित नायिका जसिता गुरुङ्गको मुख्य भूमीका रहेको चलचित्र ‘जेरी अन टप’ को कुरौनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काली प्रसाद बास्कोटाको शब्द रचना तथा संगीत रहेको तामाङ सेलो फ्‌लेवरमा तयार पारिएको गीतमा संगीतकार बास्कोटा र सोमिया बराइलीको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा र केदार घिमिरे ९माग्ने बुढा० लाई प्रस्तुत गरिएको छ । दुलिप रेग्मीले खिचेको गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी रहेको छ ।सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दिलिप रेग्मीको छ ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसहित जसीता गुरुङ, केदार घिमिरे ९माग्नेबुढा०, भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भुमिका निभाएकी छन् ।अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको सिनेमाको कथा हेमराज बिसीको हो । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘बलिदान’ को ‘बाङ्गा बाङ्गा’ गीतको भिडियोले मुटु हल्लायो, हंगामा मच्चाउने संभावना

Next Post

‘पहिचान’ को टिजर सार्वजनिक, लिम्बुजातीको सिलाम साक्मा अंकित झण्डा बोकेर आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist