Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘माइतीघर’ ट्रेलर रिलिज, उपसनाको लागि प्रकाश र धिरजको लडाई

यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ अशोज २ गते १६:५० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘माइतीघर’ ट्रेलर रिलिज, उपसनाको लागि प्रकाश र धिरजको लडाई
74
SHARES
Share on FacebookShare on Twitter

यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । विहिबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा मुख्य तीन कलाकारहरु धिरज मगर, उपसना सिंह ठकुरी र प्रकाश सपुतवीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।

ट्रेलरमा तामाङ गाउँको संस्कृति र परम्परालाई प्रस्तुत गर्न खोजिएको छ । बु्रनाईको लाहुरे धिरज ले गाउँमा बसेर एकअर्कालाई माया गरेर रमाईरहेका प्रकाश र उपसनाको प्रेममा बाधक बन्न आएर उपसना संग विवाह गर्न खोज्नु र सफल नहुनु यो कथा निकै रमाईलो छ । गाउँले परिवेशको प्रेम अनि माग्ने बुढाको कमेडीले चलचित्रलाई निकै रमाईलो बनाएको अनुमान लगाउन सकिन्छ ।

ADVERTISEMENT

केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कट्वाल हुन् ।

Previous Post

प्रकाश सपुत र परिक्षा लिम्बुको मुख्य भुमीका रहेको चलचित्र सोल्टिनी को टिजर सार्वजनिक

Next Post

‘हरिबहादुर को जुत्ता’ को ट्रेलर सार्वजनिक, कमेडी संगै वर्तमान राजनितीलाई गज्जव व्यङ्ग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist