Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

विजय बरालको व्यस्तता बढदै, फेरी “जिरो डिग्री” मा अनुबन्ध भए

पूर्ण बहादुरको सारङ्गी हिट भएपछि एक पछि अर्कोै चलचित्रमा व्यस्त भएका कलाकार विजय बराल फेरी अर्र्को चलचित्रमा मुख्य भुमीकामा अनुबन्ध भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ ११ गते १५:४७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
विजय बरालको व्यस्तता बढदै, फेरी “जिरो डिग्री” मा अनुबन्ध भए
38
SHARES
Share on FacebookShare on Twitter

पूर्ण बहादुरको सारङ्गी हिट भएपछि एक पछि अर्कोै चलचित्रमा व्यस्त भएका कलाकार विजय बराल फेरी अर्र्को चलचित्रमा मुख्य भुमीकामा अनुबन्ध भएका छन । उनी सफल चलचित्र “बेहुली फ्रम मेघौली” का निर्देशकले निर्देशन गर्ने चलचित्र “जिरो डिग्री” मा अनुबन्ध भएका छन । बराल चलचित्रको मुख्य भूमिकामा प्रस्तुत हुने निर्माण टिमले जानकारी गराएको छ ।
“ुबेहुली फ्रम मेघौली” का निर्देशक सजन काफ्ले र आकास बरालले चलचित्रलाई संयुक्त रुपमा निर्देशन गर्ने पक्का भएको छ । चलचित्रको सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको छ ।

चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। ुजिरो डिग्रीुको कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ। यो चलचित्र एउटा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसङ्ग मात्र नभएर ुलाइट कमेडीु कथा पनि रहेको निर्देशकले बताए। यस चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन्। सामान्यतया चलचित्रको पोस्टरमा कलाकारको अनुहार वा ठुलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्त्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ।यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। चलचित्रका गीतहरूमा अङ्कित बाबु अधिकारीले सङ्गीत दिनेछन् भने चलचित्र ुऊनको स्वीटरुको चर्चित गीत ुकाफ्लेुका रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ुजिरो डिग्रीुको छायाङ्कन तिहारपछि सुरु हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ।

ADVERTISEMENT

 

Previous Post

“कोशेढुङ्गा” पूर्णबहादरको सारङ्गी भन्दा उत्कृष्ट रहेको चलचित्र जाँचपास समितीको प्रतिकृया

Next Post

“हरि बहादुरको जुत्ता” को टिजर सार्वजनिक, पुरानै चोर क्यारेक्टमा देखिए हरि बहादुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist