Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“रिमै” ट्रेलर सार्वजनिक, गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश

सफल चलचित्र “कबड्डी”बाट जोडीको रुपमा अत्यधिक रुचाइएको काजी र मैयाको जोडी अर्थात दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भुमीका रहेको चलचित्र “रिमै” को ट्रेलर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ ८ गते १७:५४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
“रिमै” ट्रेलर सार्वजनिक, गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश
43
SHARES
Share on FacebookShare on Twitter

सफल चलचित्र “कबड्डी”बाट जोडीको रुपमा अत्यधिक रुचाइएको काजी र मैयाको जोडी अर्थात दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भुमीका रहेको चलचित्र “रिमै” को ट्रेलर सार्वजनिक भएको छ । पश्चिम नेपालका गुरुङ समुदायको वैवाहिक परम्परालाई मुख्य बिषयबस्तु बनाएर निर्माण् गरिएको “रिमै” मा “कबड्डी” बाट निकै रुचाइएको जोडी रिश्मा र दयाको जोडी देख्न सकिन्छ । यो चलचित्रमा “कबड्डी” का लगभग कलाकारहरु रहेका छन ।

“रिमै” गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा हो । “रिमै” शब्द गुरुङ समुदायको शब्दकोषबाट लिईएको शब्द हो, गुरुङ भाषामा “रि “ को अर्थ चेलिबेटी वा मायालु भन्ने हुन्छ भने “मै” को अर्थ हरु भन्ने हुन आउँछ अर्थात रिमै भनेको चेलिबेटीहरु अर्थात मायालु भनिएको हो । यहि शब्द रिमैलाई गुरुङ जातीको संस्कार, गाउँले परिवेशको त्रिकोणात्मक प्रेमलाई निर्देशक खिलबहादुर गुरुङले गज्जवले प्रस्तुत गरेका छन । “रिमै” लाई कबड्डी, जारी र मनसराजस्ता सफल चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन ।

करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ ।वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र यहि भदौ २० गतेबाट प्रदर्शनमा आउदै छ ।

ADVERTISEMENT
Previous Post

“कोशेढुङ्गा” को ट्रेलर सार्वजनिक, प्रेम,अभाव, पारिवारीक झमेला र पिडाको संगम

Next Post

“रंगेली” निर्देशकले विधवाको जीवनमा दोस्रो अवसरको कथा ‘कन्यादान’ निर्माण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते १६:११ बजे प्रकाशित
0

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०९:२० बजे प्रकाशित
0

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

by हंगामा खबर
२०८२ फाल्गुन ७ गते ०८:१८ बजे प्रकाशित
0

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist