Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“कोशेढुङ्गा” को ट्रेलर सार्वजनिक, प्रेम,अभाव, पारिवारीक झमेला र पिडाको संगम

सुपरहीट चलचित्र “पुर्णबहादुरको सारंगी” का लेखक तथा निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “कोशेढुङ्गा” को ट्रेलर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ ३ गते १३:३५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
“कोशेढुङ्गा” को ट्रेलर सार्वजनिक,  प्रेम,अभाव, पारिवारीक झमेला र पिडाको संगम
46
SHARES
Share on FacebookShare on Twitter

सुपरहीट चलचित्र “पुर्णबहादुरको सारंगी” का लेखक तथा निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “कोशेढुङ्गा” को ट्रेलर रिलिज भएको छ । रिलिज भएको ट्रेलरमा प्रेम, अभाव, पारिवारीक झमेला र पिडालाई गज्जवले प्रस्तु गरिएको छ । जसरी “पुर्णबहादुरको सारंगी” हेरेर दर्शकहरु रोएका छन, त्यसैगरी “कोशेढुङ्गा” मा दर्शक रुने पक्का छ । गाउँमा भएको प्रेमलाई अभावले असफल बनाएको छ । वच्चा नहुदा एक बुहारीले भोग्न परेको पिडा झन कमको छैन ।

सुपरहिट चलचित्र पुर्णबहादुरको सारंगीबाट आफुलाई अव्वल र सफल निर्देशको परिचय दिएका सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’ नेपाली चलचित्र बजारमा एक अर्को ‘कोशेढुङ्गा’ सावित हुने तयारीमा छ ।नरदेवी फिल्मस र सारंगी फिल्मसको सहकार्यमा बनेको ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायतको अभिनय छ ।

बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली चलचित्रकै इतिहासमा भदौ १२ गते पहिलोइतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने तयारी रहेको छ ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो कोशेली समिक्षा र प्रकाशको आवाजको गीत सार्वजनिक

Next Post

“रिमै” ट्रेलर सार्वजनिक, गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist